Thursday, December 1
Shadow

कठै अंकल हामी लाई न’मार्नुस भनेर हात जोडेका रहेछन, सबै लाई रू’वाउने ति बच्चाको पि डा एस्तो सम्म भएको रहेछन

खुवासभामा एकै परिवारका ६ जनाको ज्या’न लि’एको आरोपमा प्रहरीले पक्राउ गरेका लोकबहादुरलाई हिजो नै प्रहरीले सार्बजनिक गरेको थियो ।
प्रहरीले मृतककै १३ दिने पारिवारिक नाताका आफन्त लोकबहादुर कार्कीलाई सामूहिक ज्या’न लि’ए’को आरोपमा पक्राउ गरेको थियो । उनि एक सामान्य कृषक थिए ।

लोकबहादुरले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले आफन्तबाटै घटना भएको हुनसक्ने अनुमान गर्दै अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीका अनुसार व्यक्तिगत रिसिइबीका कारण ह’त्या भ’एको जनाएको छ ।

प्रहरीको बयानमा आरोपी लोकबहादुरले भने ‘ हजुरबुवाले म’र्ने बेलामा तेजबहादुरलाई ‘यिनीहरूलाई स्याहारसुसार गर्ने जिम्मा तिमीहरूको हो। यिनीहरूको आर्थिक अवस्था अलि कमजोर छ।
तैंले हेर्नु’ भनेका थिए। हामी भन्दा आर्थिक अवस्था राम्रो भएपनि तेजबहादुरले हामीलाई हेरेनन्।
वास्तै गर्दैनथे।’प्रहरी स्रोतका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अ पराध स्वीकार गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!