जिल्ला प्र,हरी कार्यालय स्याङ्जाको प्र,हरी टोली च,र्चित लाेकदाेहाेरी गायिका विष्णु माझीको माइतीघर चापाकोट पुगेको छ ।
राष्ट्रिय मानव अ,धिकार आ,योगले जिल्ला प्र,शासन र प्र,हरी कार्यालयलाई पत्राचार गरी गायिका माझीकाे अ,वस्था बुझ्न आ,ग्रह गरेको थियो।
आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्र,हरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्रहरीटोली पठाएको
जिल्ला प्र,हरी स्याङ्जाका प्रमुख प्र,हरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रमुख बोगटीका अनुसार घरमा कोही पनि भेटिएनन् । विष्णुका बाबुआमाको नि,धन भइसकेको छ भने दाजु वैदेशिक रोजगारमा छन् ।
आ,योगलाई गायिका विष्णु माझीको माइतीको अ,वस्थाबारे मौखिक जानकारी गराइ सकिएको एसपी बोगटीले जानकारी दिनुभयो ।
तीज विशेष भन्दै माझीले गाएको ’चरी जेलैमा’गीतले पछिल्लो समय चर्चामात्रै नभएर उनको नि,जी जीवन सार्वजनिक हुनुपर्ने ब,हस पनि चलिरहेको छ ।
धेरैले गीत उनकै जीवनको व्य,था भएको त,र्क गरेका छन् । माझीले गाएको त्यस गीतमा उनकै श्रीमान् सुन्दरमणि अधिकारीले शब्द रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!