September 28, 2022

रुपन्देहीको तिलोत्तमामा युवतीको ‘सं”कास्प’द ह”त्या’ भएको छ ।
तिलोत्तमा ८ मणिग्राममा चार नम्बरमा २ बर्षअघि बिबाह भएकी सीता भण्डारी पाैडेलको भदौ १९ गते राती ह”त्या गएको युवतीका माइतीले दा’बि गरेका छन् ।
उनका ज्वाइ ४३ बर्षका टीका पाैडेलले पाल्पामा दरबार रिसाेर्ट संचालन गरेको बताइएको छ । हरिप्रसादले ज्वाइ टीकाको परिवारले योजनाबद्ध ह”त्या गरेको आ”राेप लगाए ।

१९ गते रातीको घ’टना माइतिपक्षलाइ २० गते बिहान साढे ५ बजेमात्रै जानकारी दिइएको थियो । ती युवतीले आफैले आ”त्मह”त्या गरेको मृ”तक युवतीका घरपरिवारको दा”बि छ ।
माइतिपक्षले सो घ”टनाबारेमा इलाका प्र”हरी कार्यालय बुटवलमा किटानी जाहेर दिएपनि उनीहरुको जा”हेरी प्र”हरीले दर्ता गरेको छैन ।
बुटवलमा पत्रकार स”म्मेलन गर्दै मृ”तक २७बर्षिय युवती सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले छोरीका परिवारको योजनामा आफ्नो छोरीले ज्या”न गु”माउनु”परेको बताए ।

सासु ससुरालाई फोन गरेर पनि मेरो घर छिट्टै जानुस् भने छन् ।कारण सोध्दा केहीँ भनेर मात्र आइहाल्नु पर्ने भयो । अति जरुरी काम पर्यो भने छन् ।
त्यसपछि मृ’त’ककी आमा अर्थात् मेरो दिदी पुनम भण्डारी, भाईहरु पदम पोखरेल र लक्ष्मण पोखरेल पहिला त्यस घरमा पुगेछन् । म पछि मात्रै गएको हुँ ।
उनीहरुले त्यहाँ पुगेर हामीहरुलाई किन हतार हतार बोलाउनु भएको हो ? मेरी छोरी कता छिन् भनि सोध्दा घरमा भएका सासु ससुराले कुनै जवाफै दिएनछन् ।

पो”ष्टमा”र्टममा आ”त्मह”त्या भएको रिपोर्ट आएको भन्दै प्र”हरीले उजुरी लिन नमानेको हरिप्रसादले गुनासो गरे । ‘मिलेमतोमा रिपोर्ट बनाईयो, मिलेमतोमै प्र”हरीले उ’जुरी दर्ता गरेन ।’
हरिप्रसादले भने, ‘मरेकी छोरी फर्केर त आउँदिनन्, तर दो’षीले का’रवाही भोग्नै पर्छ । उनको श’ब बुटवलको अस्पतालमा पो’ष्टमा’र्टम गरिएको छ । तर आफन्तले उनको श’ब बुझ्न मानेका छैनन ।
रकमको ले’नदेनले गलत पो’ष्टमा’र्टम रिर्पाेट दिइएको युवतीका बुबा हरिप्रसाद दा’बि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!