Thursday, December 1
Shadow

कठै यो बालको के दोष आ फ्नै आमा बुबाले ग’रे नौ महिनाको बालकलाई घाँटी रे;टी ह;त्या

संसारमा भगवान भन्दा पनि ठुलो देवता भनेको आमाबुबा मानिने गरिन्छ।छोराछोरीलाई ज्वोरो आयो भने आमाबुबा रातभरि न सुती आफ्नो बालबालिकाकाे
उ”प”चा”र”का निम्ति काँहा काँहा पुर्‍याउँछन् यो कस्तो कलियुग हो आफ्नै नौ महिनाको बच्चालाई आफ्नै आमाबुबा द्वारा घाँटी रे*टी ह*त्या गरिएको छ।

रुपन्देहीको गैंडहवा गाउँपालिका वार्ड न ६ सुर्यपुरा बजार नजिकै बस्ने श्रीराम मल्लहा(गानि)नाम गरेको र निजको श्रीमती रेनु माल्लहा ले
शनिबार राति अंदाजी १बजे आफ्नै घरको छतमा आफ्नो नौ महिनाको छोरा सुरज मल्लहालाई धा’रिलो हसीयाले घटी रे*टी ह*त्या गरी आफ्नै घरको बेडमा लगेर राखेर आफ्नो बच्चाको ह*त्या भएको भनी हल्लाखल्ला गरेपछि स्थानीयले थाहा पाएको स्थानीयवासीले बताएका छन।
थप अनुसन्धानका लागि मृ*तकका आमा बुबालाई इलाका प्र*हरी कार्यालय लुम्बिनी पठाइएको सुर्यपुरा प्र*हरी कार्यालयका प्र”मु”ख राज कुमार पहाडीले जानकारी दिए।

ह*त्याको कारणका लागि सोधपुछ गर्दा भएको सम्पत्ति सबै ठुलाे दिदी आकालमती मल्लाहालाई मेरो आमाले नामसारी गरिएको र मेरो लागि नत नागरिता छ।
न त छोराकाे जन्मदर्ता छ।यसै कारणले आफ्नो छोराको ह*त्या गरि आफू र आफ्नो श्रीमतीको पनि ह*त्या गर्ने मृ”त्युका बुबा श्रीराम मल्लाहाले प्र”हरीले प”क्रा”उ गर्ने अवस्थामा बताएको स्थानीयवासीले जानकारी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!