गायक एवं मोडल दुर्गेश थापाले ‘बहिष्कार’ बोलको नयाँ गीत ल्याएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्टर सार्वजनिक गरेका थिए, ‘बहिष्कार’ शी,र्षकमा गीत ल्याउने तयारी गरेको जानकारी दिएका थिए।
‘बीच्च बीच्चमा ४ ख्या,स्स पुतली’ वि,वादमा ता,निएपछि दुर्गेशले ‘बहिष्कार’ गीत ल्याउन लागेका थिए। लामो समय पछि उनले उक्त गीत बजारमा ल्याएका हुन्। दुर्गेशले केही दिनअघि ‘बीच्च बीच्चमा ४ “ख्यास्स पुतली’ बोलको तीज सार्वजनिक गरेका थिए।
सो गीत ल्याएसँगै उनी त्यसमा प्रयोग भएको शब्दहरुले तीज पर्व र महिलाहरुको अ,पमान गरेको आ,रोपसहित वि,वादमा तानिए। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गीतलाई लिएर दुर्गेशलाई ब,हिष्कारको नि,र्णय गर्यो।
प्रतिष्ठानले ब,हिष्कारको निर्णय गरेसँगै दुर्गेशले ‘बहिष्कार’ शब्दलाई नै शि,र्षक बनाएर गीत सार्वजनिक गरेका हुन् ।
दुर्गेशले भने ‘यसअघि पनि मलाई आलुजस्तो गायक भन्दा यही शि,र्षकमा गीत सार्वजनिक गरेँ। अहिले ‘बहिष्कार’को कुरा आइरहँदा यही शिर्षकलाई नै लिएर गीत बजारमा ल्याएका हुँ ।
’ उनले, यो गीत राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानप्रति ल,क्षित गरेर तयार नपार्ने पनि बताएका छन्।
गीतको रेकर्डिङ केही समय अगाडीनै बनाएका थिए। दुर्गेशले आफूले अहिलेको पु,स्ताले जुन खालको गीत खोज्छन्, सोही अनुसार आफू पनि अगाडि बढ्ने गरेको दा,बी गरेका छन्।
दुर्गेश प्रतिष्ठानले आफ्नो अ,भिव्यक्ति स्व,तन्त्रतामाथि अं,कुश लगाएको गु,नासो गरेका थिए। प्रतिष्ठानले ज,बरजस्त शब्दलाई अ,श्लिल प,रिभाषित गरेर अर्को शब्दकोष ख,डागर्न लागेको समेत आ,रोप उनले लगाएका छन्।
प्रतिष्ठानको पदमा बसिसकेका केही अग्रजहरुले समेत वि,वादित गीत सार्वजनिक गरिसकेको उल्लेख गर्दै दुर्गेशले सो समयमा वि,रोध नभएकोमा आ,श्चर्य प्र,कट गरेका छन्।
भर्खर सार्बजनिक भयको दुर्गेश थापाको उक्त गीतको पुरा भिडियो तल हेर्नुहोस।