पछिल्लो समयमा नन्दा सिङ्ग र रमेश प्रसाईं बुवा आमा बन्ने बिषयले बजार-हल्ला निकैनै चल्दै आयको छ। रमेश प्रसाई र नन्दा सिङ्ग बुवा आमा बने भनेर धेर क्सीमका समाचारहरु पनि यसभन्दा पहिले निकैनै आउदै गए।
तर सबै समाचार झुट-बनेका थिय। यसै बारेमा हाम्रो टिम रमेश र नन्दाको आ,श्रममा पुगेका थियौं।
मोडल सलिना गुरुङकी छोरीको जन्म-दिनको अवसर पारेर हामि सो आ,श्रममा पुग्ने क्रममा नन्दा सिंगले आफु आमा बन्ने बारेमा पहिलोपटक मिति सार्बजनिक गर्दै सामाजिक संजालाहरुमा आयका गलत-समाचारको पछि नलाग्न समेत सबैमा अ,नुरोध गर्दै नन्दाले आफु आमा बन्ने मिति पौष २ गते रहेको बतायकी थीइन।

आफु आमा बन्न पाउदा निकैनै खुसी लागेको बताउदै नन्दाले आफु भन्दा पनि खुसी रमेश प्रसाई रहेको बतायकी छिन। आफु आमा बन्ने बेलामा झापामै पुग्ने बताउदै नन्दाले घरमै हुदाखेरी आफुलाई धेरै ख्यालहुने र सासुले पनि आफुलाई धेरै माया गर्दै आयको समेत बतायकी थीइन। मोडल सलिना गुरुङकी छोरी क्वाङ्ग गुरुङको जन्म-दिन आ,श्रममा मनाउने भन्दै हाम्रो टिम सहित त्यहा पुगेपछि नन्दापानी निकैनै खुसी भयाकी थीइन।
जहा क्वाङ्ग गुरुङ्गको बाबा अहिले अमेरिकामा बस्दै आयको र यसरी जन्म-दिन मनाउदा धेरै राम्रो हुने समेत मोडल सलिनाको श्रीमानले सुझाब-दियापछी त्यहा गयर जन्म-दिन मनाइयको थियो।

नन्दा आमा बन्ने खुसीले हासी-हासी हामी संग कुराकानी गर्दै आमालाई छोरीले अझैबढि माया गर्दै आयको कारण पनि मलाइ छोरी भय हुन्थ्यो जस्ता धेरै रमाइला कुराकानीहरु भयका थिय। सो कुराकानी तलको भिडियोमा पुरा हेर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!