Thursday, December 1
Shadow

सुपर स्टार निखिल उप्रेतीको डुब्लिकेट सन्तोष परियारको नया गीत सार्वजनिक भयको छ आसु

पोखरा अम्बासी मा जन्मियका सन्तोष परियार पछिलो समय दोस्रो निखिल उप्रेती भनेर दर्सक्ले चिन्ने गर्छन तेती मात्र नभयर टिकटक भाइरल पनि हुन् म्युजिक भिडियो सर्टमुभी धरैमा भुमका निभाय पनि बजार भने नपायको बताउछन आफ्नो भाइलाई राम्रो कलाकार बनाउन बिदेशमा पसिना बगायर दाइ प्रकाश परियारले साथ दिने गरेको बताउछन आफुले अभिनय गरेको कुनै पनि भिडियोले मार्केट नलिय पछि यो क्षत्र बाट सन्यास लियका सन्तोस फेरी गीत संगीत मा रुचि बढाउदै आधुनिक गीत मा काव्या क्षत्री संग अभिनय गरेको छ धादिंग मा जन्मियकि काव्या क्षत्री विदेश जाने सपना बोकेर काठमाडौँ आयकि काब्याकी पैसा मेन पावरले खाइदिय पछि मोडलिंग क्षत्रमा हात हालेकी छिन सन्तोष परियार र काव्या क्षत्रीको धमाके दार रहेको म्युजिक भिडियो सार्वजनिक भयको छ [गीत आसु पिउने बानि छ सुहाउदैन मलाइ हासेको रहेको छ
गीतको सब्द श्रीजना नबिन श्रेष्ठ ज्युले गर्नु भयको छ भने सोहि गीत को संगीत /र एरेन्ज पूर्ण संयोग ज्युले भर्नु भयको छ स्वर भने तारा कटवाल ज्युले दिनु भयको छ सोहि गीत को म्युजिक भिडियो NBS FILMS कम्पनि ले तयार पारेको हो गीत को छायाकन महेश महरा ज्युले गर्नु भयको छ श्रींगारमा संजु ढकाल ज्युले गर्नु भयको छ भने उक्त गीतको निर्देशक नबिन श्रेष्ठ ज्युले गर्नु भयको हो भने अभिनयमा सन्तोष परियार काव्या क्षत्री बसन्ती तामांग भिम क्षत्री सौगात गिरि ले गर्नु भयको हो सोहि गीत को भिडियो सम्पादन चेतन सामत ले गर्नु भयको हो सन्तोष परियारले काव्या क्षत्रीलाई धोका दिय पछी आसु पिउदै हिनेको गीत ले दर्सक लाइ रुह्वायको छ हेर्नुस भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!