September 28, 2022

दोहोरी च्याम्पियनबाट आज राजु केसी र डिला बिकको टिम बाहिरिएको छ। आम नेपालीको मन जितेको यो टिम भोटकै कारण बाहिरिएको हो।लाखौ दर्शकले राजु र डिलाको टिमको अ,पेक्षा गरेका थिए भने अ,धिकांश सहभागी कलाकारले त् दोहोरी च्याम्पियनका बिजेतानै राजु र डिला हुने ठो,कुवा समेत गरेका थिए। सबैलाई रु,वाएर यो टिम बाहिरिएको हो। आम दर्शकलाई समेत रु,वाएकी छिन डिला बिकले। राजेन्द्र पाठक/मिना नेपालको टिम बिजयी भएर अर्को राउण्डमा प्र,वेश भएका छन भने आम दर्शकले दु*ख व्य,क्त समेत गरेका छन।
दुवै टिम द,रिलो मानिएको थियो। यस अगाडी अ,धिकंश प्रतिष्पर्धा जि,तेका राजु केसी र डिला बिकको लागि धेरै प्रतियोगिताहरुमा भाग लिएका गायक राजेन्द्र पाठक र मिना नेपालको टिम पर्दैगर्दा धेरैले यो पटक भने दर्शकले सोचे भन्दा फरक नतिजा, आएको हो।

दोहोरी च्याम्पियनको पछिल्लो केहि भ। गहरु रोचकहुदै गएपनि दर्शकले जुन टिमले जि,त्छ भनेर अ,नुमान गरेका छन त्यो भने हुन सकेको छैन।
भोटकै आधारमा जि,त हा,रको निर्णयहुने भएकै कारण अब कसले जि,त्छ भन्ने बिषय भने भोटमै नि,हित हुने आ,योजक टिमले बताएको छ। जजले दिएको ५० प्रतिशत र बाँकी ५० प्रतिशत भोटको आधारमा हुने जानकारी छ।

यस अगाडी मिना नेपालको टिमले कल्पना दाहालको टिमलाइ ह,राएर अ,गाडी ब,ढ्न स,फल भएको थियो भने डिला बिकको टिमले जेरीको टिमलाइ आ,उट गरेर अगाडी आउन स,फल भएको थियो। टप ८ बाट टप ४ मा आउनको आगी यो ल,डाई भएको थियो ।
धेरैले राजु केसीको टिम ले जि,त्छ भनेका थिए भने उस्तै कमेन्ट मिना को टिमलाइ पनि आएको थियो। आजकै कार्यक्रममा फेरी टप ८ बाट ४ को लागि बाल चन्द्र बरालको टिम र सपना रोकाको टिम ल,डिरहेको छ। उक्त टिमको मतपनि आगामी शनिबार बा,हिरिने छ। उक्त कार्यक्रमको पुरा भिडियो तल हेर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!