बिरु लिम्बु एक कुसल र चर्चित पत्रकार हुन । उन्ले सामाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन ।

उन्ले कपुर बोट नामक युटुब च्यानेल चलाऊने गर्दछन । अहिले सम्म धेरै गरीब दुखी हरु को जीवन मा खुशी बनाइसकेको छ ।

सधैं सत्य र न्यय को पक्ष मा बोल्ने बिरु लिम्बु ले आज भने अर्को पीडित आमा को भिडियो लिएर आएक छन्

। आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजानिक भएको छ ।

भीडियो समाचारको अन्त्यमा राखीएको छ।यो पनि पढ्नुहोस्।
दमक नगरपालिका वडा ३ झापा निवासी राम कुमारी तामाङ आफ्नो श्रीमान वैदेशिक रोजगारीका क्रममा कतारमा गएर तीन वर्षदेखि वस्दै आएको र परीवारको सम्पर्कमा नआएको भन्दै उनी युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठकहाँ आइपुगिन्।
उनका श्रीमान यसभन्दा अगाडि पनि वैदेशिक रोजगारीका क्रममा साउदी गएर १० वर्षमा आएका थिए।

उनका छोराछोरी समेत ठूलै भैसकेका छन् र एकजना छोराले त बिहे समेत गरेका छन्।अहिलेसम्म श्रीमती राम कुमारी अर्काको घरमा भाडा मा बस्दै ठेलामा पसल गर्दै त कहिले भका रोटी बाटोमा पकाउँदै बेच्दै त्यही पैसाबाट जसोतसो परीवार चलाउँदै आइरहेकी छिन्।
उनको श्रीमानले गएदेखी आजसम्म एकपटक पनि पैसा पठाएको छैनन् र यसभन्दा अगाडि विदेश जाने क्रममा समेत श्रीमतीले काडेर दिएको १५ हजार समेत उनले लिएर गएका तर अहिलेसम्म पनि तिरेका छैनन्।

त्यो पैसा त ठूलो कुरो भएन तर उनी अहिलेसम्म परीवारको सम्पर्कमा नआउनुले उनी कहाँ छन्,कुन अवस्थामा छन्,जिउँदै छन् या केही भएको छ भनेर समेत तथ्यगत जानकारी पाउन नसक्दा उनलाई केही शुभचिन्तकहरूले मिडियामा गएर खोजी गर्न सुझाए। उनले पनि जेसुकै होस् बांचेको भए भेट हुन्छ नभए पनि केही जानकारी त पाइन्छ होला नि यत्रो मान्छे हरूको भेटिएको छ भने मेरो चाहिँ कसो नभेटिएला र भन्दै हिम्मत गरेर मिडियासमक्ष आइपुगेको जानकारी गराएकी छिन्।

उनको श्रीमान दिनेश तामाङ साउदी अरबमा १० वर्ष बसेर आउँदा एक वर्ष जति घर बसेको र आजसम्म श्रीमान र श्रीमती बीच कुनै पनि नराम्रो नभएको पनि उनी बताउँछिन्।
उनलाई नजानु न त यतै दुख गरेर खानुपर्छ भनेर सम्झाउँदा पनि सम्झाउन नसकेको र यतै बसेर पनि गर व्यबहार कसरी चकाउनु होला र दुख यस्तो छ भनेर पठाउन बाध्य भएको श्रीमती राम कुमारी तामाङ बताउँछिन्।

उनको श्रीमान सम्पर्क बाहिर भएका कारण खासमा उनको तत्कालीन अवस्था के छ ? उनी कुन अवस्थामा छन् ? के गर्दै छन् भनेर बुझ्नकै लागि भएपनी उनी आफू मिडियामा आउनुपरेको बताउँछिन्।कृपया उनै राम कुमारी तामाङसँग यसै बिषयमा कुराकानी गरेर तयार पारिएको भिडियो सामग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला, धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!