September 28, 2022

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दु,र्घटना हुँदा २३ जनाको म,त्यु भएको छ ।
दुर्घटनामा १८ जना घाइते भएका छन्।नेपालगन्जबाट मुगुको सदरमुकामा गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस पिना झ्यारीखोलामा दुर्घ,टना भएको हो ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार बस सडकबाट दुई सय मिटर तल खसेको छ ।
गाडीमा ३९ जना सवार थिए।अहिले घाइतेको उद्दार गरिरहेको छ। हेलिकप्टर बोलाइएको छ। पूर्ण विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!