द भ्वाइस अफ नेपालबाट बिजेता भयसंगे किरण गजमेरको नाम सबैले जानेको अनि सबैको परीचित-अ,नुहार समेत हो। त्यस्तै गरेर किरण गजमेरको गितहरु पनि एकपछी अर्को गरेर बजारमा आइरहेको पनि तपाईं हामी देख्दै आयका छौँ। किरण गजमेरले गायका धेरै गितहरुले प्रायजसो धेरैनै दर्शक श्रोताहरुको माया पाउदै आयको समेत तपाईं हामी देख्दै आयका छौं। नेपालको झापामा हु,र्केका भुटानी स:रनार्थीको नामबाट चिनीदै अहिले अमेरीकामा बस्दै आयका किरण गजमेर प्रती नेपालीहरुको मायाले गर्दा उनको मु,हार समेत पछिल्लो समय निकै-खुसी देखीन सकिन्थ्यो। र उनी नेपालकै ठूलो-रियालीटी सो द भ्वाइस अफ नेपालबाट समेत बिजेता बनेका थिय।

द भ्वाइस अफ नेपालको बिजेता संगे केही दिन नेपाल अनि आफू हु:र्कियको स्थान झापा स्थीत सरनार्थी-सिबीरमा पुगेर उनले खुसीयाली साटेका थिय भने केही दिनको बसाइ पछि उनी पु:नह बुवा आमा अर्थात उनको सबै-परीवार भयको ठाउ अमेरीका पुगेका थिय। उनी अमेरीका पुग्दा समेत उनको परीवार संगे अमेरीकामा रहेका उनका इश्ट्र-मित्र लगायत उनका सुभचिन्तकहरुले भब्य-स्वागत गर्दै द भ्वाइसको बिजेता प्रती सबैले खुसीयाली संगे बधाइसमेत दियका थिय। यो संगे किरण गजमेरको आगामी गित संगीतको उनीप्रती भ-बिष्यसमेत सबैले उ:ज्वलसमे देख्दै आयको सबैलाइ जानकारी समेत छ। त्यसपछी उनी केही दिन यस्तै खुसीयाली साट्न-र पारीवारीक भेटघाटमै अमेरीकामा ब्यस्त हुँदै आयका थिय।

केही समय अमेरीकाको बसाइ पछि किरण गजमेर नेपाल फर्कियका थिय। नेपाल आयका किरण गजमेरलाइ नेपालको एरपोट बाटै अमेरीका फ,र्काइएको थियो। कारण उनी अमेरीकि नागरीक भयको र यस भन्दा पनि नि:यम अनुसार नभई लामो समय नेपाल बसेको र अहिले आफ्नो समय पूरा नभई कन नेपाल आउन नमिल्ने नेपालको नि:यम अनुसार उनलाइ केही समय नेपाल प्रबेस-गर्नमा रो,क लगाइएको थियो। यो संगे किरण गजमेर अमेरीका फर्कियपछी दसैको कार्यक्रम अन्तर्गत दुबै कार्यक्रमको लागि दुबै आयका थिय। दुबैमा हुने दसैं बिशेश कार्यक्रममा दुबैमा रहेका नेपालीहरुलाइ उनले सांगीतिक रमाइलो दिन उनी दुबै आयका हुन भने पोस्टर अनुसार युएइको रोयल एस्कट होटल बर्दुबै स्थित उनी पुगेको स्टेजमा धेरै नेपालीहरुको उपस्थीत रहेको थियो भने उनिसंगे धेरै नेपालीहरुले खुसीयाली साटेका थिय। उनी संगे नेपालबाट पनि धेरै ख्यती-कमायका कलाकारहरुको समेत उपस्थित रहेको थियो। जसमा गाइका तथा मोडल-ज्योती मगर, द भ्वाइस अफ नेपालका संचालक सुशील नेपाल, किरण गजमेर बिजेता हुनु पहिले धेरैको भ्वाइसकी तारा बनेकी तारा श्रीश मगर संगै अन्य धेरै कलाकारहरुको समेत उपस्थित रहेकाले उक्त स्टेजको माहोल निकैनै रमणीय भयको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!