भाइरल झाक्रि बेलाबखतमा चर्चाको बिषय बनिनै रहन्थे कहिले खाल्डो खनेर ला श झिकेर त कहिले ढलेको मान्छेलाई समेत उठाएको भन्दै उनी चर्चामा आइन‌ैरहन्थे ।
यशैबिचमा फेरि उनको चर्चाले निकै बजारमा ठाउँ ओगटेको छ ।तर चर्चा दुखद खबरको छ उनी यो संसारबाट सधैका लागि बिदा भएका छन् ।

भाइरल झाक्रि कृस्न खतानिको हिजो बेलुका ७ बजेको समयमा दुखद अ न्त्य भएको हो ।
उनले हजारौ बिरामिहरुको उद्दार गरेको र छोटो समयमा र कलिलो उमेरमा नै विश्वभरि चर्चा बटुलेका झाक्रिले सधैका लागि यो संसारलाई अलिबिदा गरेका छन् ।

आफ्नै घर पछाडि रहेको चर्पिमा जाँदै गर्दा उनलाई एकदमै कालो सर्पले टोकेसगै उपचार गर्नभन्दै अस्पताल लग्ने क्रममा उनको मृ त्यु भएको हो ।
कुन सर्प थियो भन्ने कसैलाइ पनि आकलन नभएको र खोजि गर्दा समेत उक्त सर्प नभेटिएको स्थानिय बताउँछन् ।उक्त सर्पको टोकाइ पश्चात् सामान्य घरेलु उपचार गरेर मात्रै उनलाइ अस्पताल लगिएको थियो ।

झाक्रीलाई बान हानेर मा रेको खबर अहिले चर्चामा रहेको छ ।उनी निकै चर्चामा आएको र त्यसको रि स गरेर उनलाई मा र्न बान हानेको कुरा अन्य झाक्रीहरुले बताउदै आएका छन् ।
उनलाई बान हान्नेको छिनोफानो पनि झक्रीहरुले लगाउने भन्दै त्यस तर्फ लागिरहेका छन् ।
हेर्नुस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!