आजभन्दा लगभग एघार महिना अघि अप्लोड गरिएको यस भिडियो लाई अहिले सम्म युटुबमा २४ लाख भन्दा बढी पटक हेरिसकिएको छ ।
नेपाल प्रहरीमा कार्यरत एक महिला प्रहरी र केही पुरुष प्रहरीहरुका माझ एकदमै राम्रो नृत्य प्रस्तुत भएको हो ।

यस भिडियोमा विशेष गरि महिला प्रहरी अलि बढी सक्रिय देखिन्छिन । जुन नाच लाई अहिले सम्म धेरै दर्शक श्रोताहरुले निकै नै मन पराइरहेका छ्न ।
त्यस्तै यस गीतमा २९ हजार भन्दा बढी लाइक तथा २ हजार जति डिसलाइक रहेको छ ।
त्यस्तै कमे-न्टको कुरा गर्दा यस भिडि-योमा अहिलेसम्म लग-भग ५०० जति राम्रा-राम्रा कमेन्ट रहेका छ्न । जुन भिडि-यो अहिले युटुबमा निकै नै भा-इरल भइरहेकाे छ ।

यो पनि पड्नुहोश :- प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण आउने भएका छन् ।
प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन बेलायत आउन लागेका हुन् ।

नेपाली दूतावास लण्डनका अनुसार ५ दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले बेलायत स्थित मन्त्री तथा सरकारी अधिकारी सँग उच्चस्तरीय भेटघाट गर्ने भएका छन् ।
लण्डन स्थित नेपाली दुतावासकी प्रवक्ता रोशन खनालका अनुसार प्रधानमन्त्री देउवा यही अक्टोबर २९ तारिख, शुक्रबार साँझ लण्डन उत्रिने तयारीमा छन् ।
देउवाले अक्टोबर ३० तारिख बेलायती मन्त्री र उच्च अधिकारी सँग भेटघाट गर्ने अ पेक्षा गरिएको दूतावासले जनाएको छ ।

प्रधानमन्त्री देउवासँगको भेटघाटका लागि बेलायती मन्त्री र केही सरकारी अधिकारीहरू लाई आग्रह गरिएको छ । तर अहिले सम्म बेलायत सरकारको तर्फ बाट जवाफ नआएको खनालले बताइन्।
भ्रमणकै क्रममा देउवाको सम्मानमा अल पार्टी पार्लामेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्नेको तयारी गरेको छ।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार प्रधानमन्त्री देउवाले यहाँस्थित नेपाली कांग्रेसका कार्यकर्ता, भूतपूर्व गोर्खा, गैरआवासीय नेपालीसँग छुट्टै अन्तरक्रियासमेत गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवा ३१ तारिख आइतबार साँझ लण्डन बाट समिट आयोजना हुने ग्लास्गो सहर प्रस्थान गर्ने भ्रमण तालिका तय भएको छ ।
प्रधानमन्त्री देउवा, वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवसहित २० जनाको टोली सो समिटमा भाग लिन नोभेम्वर १ र २ तारिख ग्लास्कोमा रहने छ ।
देउवाले समिटमा विश्वमा तीब्र गतिमा हुँदै गएको जलवायु परिवर्तनमा नेपालको धारणा राख्ने छन् । प्रधानमन्त्रीको टोली ३ नोभेम्बरका दिन ग्लास्गो सहर बाट नेपाल फिर्ता हुने कार्यक्रम तय भएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!