पल शाहसँग नाम जोडेर समाचार आएपछि समिक्षाले लेखिन् यस्तो स्टाटस् हेर्नुस

काठमाडौं । काठमाडौं पछिल्लो समय नायक पल शाह र गायिका समिक्षा अधिकारीको प्रेम स’म्बन्ध बारेमा व्यापक चर्चा चलिरहेको छ ।
तर, यस बिषयमा पल शाह मौ’न रहे पनि गायिका समिक्षा अधिकारीले फेसबुकमा एक स्टाटस् लेख्दै पलसँग कुनै अ’नैतिक स’म्बन्ध नरहेको र मिडियाले झुटा समाचार छापेको बताएकी छिन् ।

केहिदिन अघि एपि वान टेलिभिजन बाट प्रसारित रजतपट कार्यक्रम बाट सञ्चालक प्रकाश सुवेदीले पल र समिक्षाको बारेमा भिडियो रिपोर्ट प्रसारण गरेपछि उक्त बिषयले सामाजिक सञ्जाल भरिएको हो ।

गायिका समिक्षाको स्टाटस् पढ्नुहोस् ।

नमस्कार
मलाई समिक्षा अधिकारी बनाउनु हुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यु सङ्ग जोडेर हुँदै नभएको कपोल कल्पित समाचार हरु आएका छन यस प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
समाचारमा मेरो र पल जि को सम्बन्ध लाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरु मेडिया मा आएका छन जसले मेरो च’रित्र ह,त्या भएको छ।

यसका साथ साथै पल जि को क्यारिअर माथि आच आउने किसिमले सस्तो प्रचार बाजि गरिराको छन। यसो नगर्नुहुन अनुरोध गर्दछु।
बिना स्रोत अफबाह मा लेखिएका यी समाचार ले हामि लाई सामाजिक र चारितृक रुपमा निकै नै असर पुराएको छ यस कुरा प्रती म र मेरो परिवार खे द प्रकट गर्दछौ ।
एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जि ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ।

मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु। र हामिबिच मा कुनै प्रकारको अ’नैतिक स’म्बन्ध नरहएको र हामी केवल साथमा काम गरिरहेको छौ र हजुरहरुको माया रहे सम्म सधै राम्रो काम गरिरहने छौ।
राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभावक हरुले पनि यसरी मान हानी र चरित्र ह,त्या हुने किसिमले लेखिएका समाचार ले निकै दुखी छु। मैले यो अपेक्षा गरेको थिएन ।

म जे छु जहा छु यो सब मेरा भगवान रुपि दर्शक श्रोता को देन हो र हजुरहरु लाई कुनै पनि कुराले नि राश गर्न सक्दिन र गर्ने छैन।
मेरो बारेमा मेडियामा आएका झुटा समाचार हरु प्रती घो’र निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु।
अन्त्यमा सम्पुर्ण पत्रकार ज्युहरु लाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जिवनमा आच आउने मान हानी तथा च’रित्र हिन हुने किसिमको समाचार नबनाउनु होला।
सबैलाई धेरै धेरै माया
धन्यबाद।🙏

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!