Thursday, December 1
Shadow

बन्जी’जम्पका क्र’ममा डोरी चुँडिए पछि ८० फिट तल ख,सेर महिलाको मृ’त्यु

साहसिक खेलकी सौखिन एक महिलाको बन्जीजम्पका क्रममा ज्यान गएको छ ।
यी महिलाले बन्जीजम्प गर्ने क्रममा उनको खुट्टा बाँधिएको डोरी चुँडिएपछि ८० फिट तल खसेर उनको मृ’त्यु भएको हो ।

यो घ’टनाको भिडियो पनि सा’र्वजनिक भएको छ । भिडियोमा महिलाले छतमा बन्जी जम्पको तयारी गरिरहेको र उनी
हाम्फालेपछि दर्दनाक दु’र्घटना भएको देख्न सकिन्छ ।

डेलीमेलको रिपोर्टअनुसार कजाखस्तानकी ३३ वर्षकी येवजिनिया लिओन्तिभा अ ाफ्ना पति र साथीहरुसँग एक होटलमा गएकी थिइन् ।
लिओन्तिभा ३ बच्चाकी आमा थिइन् ।

उनीहरु गएको होटलको छतमा बन्जी जम्प भइरहेको थियो । लिओन्तिभाले पनि बज्नी जम्प गर्ने इच्छा देखाइन् र छतमा गइन् ।
तर, उनी हाम्फालेपछि उनलाई अड्याउनुपर्ने डोरी चुँडियो र उनी भुइँमा खसिन् ।

लिओन्तिभा करिब ८२ फिट उचाइबाट भुइँमा खसेकी थिइन् । उनलाई तत्काल अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भयो ।
रिपोर्टका अनुसार उनले यसअघि प

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!