Thursday, December 1
Shadow

प्रमोद खरेलको तिम्रै तस्विर सार्वजनिक भयको छ

प्रमोद खरेलको तिम्रै तस्विर सार्वजनिक भयको छ

मेरी बास्सैकि कलाकार सरस्वति फुयालले सन्तोष परियार लाइ धोका दिय र योमन लामा संग प्रेम गरे पछि प्रमोद खरेल ले गाय यस्तो गीत
आधुनिक गायक भने पछि दर्सक्ले प्रमोद खरेल भनेर चीन्ने गर्द छ गीतको भिडियो यक्दम मार्मिक बनेको छ

तिम्रै तस्विर गीतको सब्द श्रीजना नबिन श्रेष्ठ ज्युले रच्नु भयको हो भने संगीत र एरेन्ज पूर्ण संयोग ज्युले भर्नु भयको हो
उक्त गीतको रेकर्ड मुर्चुङ्ग डिजिटल स्टुडियो मा रेकर्ड भयको हो गीत मा स्वर भने चर्चित गायक प्रमोद खरेल ज्युले दिनु भयको हो
सोहि गीत को भिडियो मा अभिनय मा सरस्वति फुयाल सन्तोष परियार र योमन लामा ज्युले अभिनय गर्नु भयको हो

उक्त गीत को छायांकन /ड्रोन/ महेश महरा ज्युले गर्नु भयको हो श्रींगार मा संजु ढकाल ज्युले साथ दिनु भयको हो
सोहि गीतको निर्देशन नबिन श्रेष्ठ ज्यु ले गर्नु भयको हो भिडियो सम्पादन चेतन सामात ज्युले गर्नु भयको हो

म्युजिक भिडियो बजारमा न आउदै टिकटक संजालमा गीत भाइरल बनेको छ र हामीले टिकटक चलाउनु हुने महानुभव हरुलाई अफर पनि राखेको छौ
उत्कृष्ट भिडियो र धेरै भन्दा धेरै लाइक कमेन्ट ल्यायर सबै भन्दा धेरै लाइक ल्याउने लाइ म्युजिक भिडियो मा अफर दिने भनेर सुचना दियका छौ हेर्नुस भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!