अहिलेसम्मकै भ-यानक दु-र्घ-ट-ना भएको छ । ड-र-ला-ग्दो सडक दु-र्घ-ट-ना-मा तीन जनाको मृ त्यु भएको छ । छिन्द्वारा–नागपुर राजमार्गमा तिव्र गतिले तीन व्यक्ति को ज्या न लिएको हो ।

त्यस दु र्घ ट नामा दुईजना नराम्ररी घा इ ते भएका छन्, जसको उप चा र भइरहेको छ । यद्यपि यस दु-र्घ-ट-ना-लाई लिएर चर्चा तब सुरु भयो, जब उनीहरु सवार गाडीको अवस्था बाहिर आयो ।

दु-र्घ-ट-नामा ज्या-न गु-मा-एकाहरुले चढेको कार नै अहिले यस दु-र्घ-ट-ना-को मुख्य केन्द्रमा रहेको छ । वास्तवमा यस घ ट ना मा कार दुई टु क्रा बनेपछि सबै हैरान छन् ।
दु’र्घ ट ना पछि उक्त कारका तस्विरहरू सामाजिक सञ्जालमा भा इरल भइरहेका छन् ।जानकारी अनुसार यो दु र्घ ट ना जुन ११ मा छिन्द्वारा–नागपुर राजमार्गमा भएको थियो ।

दु-र्घ ट नाको समयमा पाँच जना मानिसहरू किआ सेल्टोस कारमा स वार थिए । उनीहरुले कारलाई तिव्र गतिमा कुदाउँदै थिए । सोही क्रममा बाटोमा मोटरसाइकलमा सवारहरूलाई ब-चा-उने क्रममा कार चालकले आफ्नो सन्तुलन गु-मा-ए र कारले पुलसँग ठ-क्क-र खायो ।
यो दु-र्घ-ट-ना-मा, पछाडि सीटमा बसिरहेका तीनैजनाको घ-ट-नास्थलमै मृ-त्यु भयो । सोही समयमा, चालक र अर्को सीटमा बसिरहेका एकजना व्यक्ति ग म्भी र घा इ ते भएका हुन् ।

उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । त्यस दु’र्घ ट ना मा, किआ सेल्टोस एसयूवी कार दुई टुक्रा भएको थियो । यस्तो दु’र्घ ट ना धेरै कम देखिने गर्छन । जब कारका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भए, मानिसहरू यस विषयमा कुरा गर्न थालेका छन् ।
धेरै घ ट नाह रूमा कार आफैं खुलेको पनि देखिएको छ । अहिलेसम्म पाँच जनामध्ये कति जनाले सीट बेल्ट लगाएका थिए भन्ने जानकारी आइसकेको छैन ।

भारतमा सामान्यतया कारको पछाडि सिटमा बस्ने धेरैजसो मानिसहरू सिट बेल्ट लगाउँदैनन् । यो घ ट ना मा पछाडि सीटमा रहेका तीन व्यक्तिले सीट बे ल्ट नलगाएको विश्वास गरिएको छ ।
प्रहरीका अनुसार सचिन जयस्वाल यो कार चलाउँदै थिए । उनको छेउमा नीलम जयस्वाल बसिरहेका थिए । दुबैजना ग म्भी र घा इ ते भएका छन् । उनीहरूलाई नागपुर मेडिकल कलेज एन्ड अ स्प ताल मा भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!