September 28, 2022

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ ।

कति मानिसहरु यहाबाट निकै नै भा-इ-र-ल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भा-इ-र-ल हुने गरेका छन । कति मानिसहरु यहाबाट निकै नै भा-इर-ल बनेका छन ।
त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भा-इ-र-ल हुने गरेका छन । त्यस्तै

अहिले पछिलो समयमामा एउटा विवाहत जोडी खुवै भा-इ-र-ल भइरहेको छ । यो जोडी भा-इ-र-ल हुने कारण यो छ कि, उनीहरू
दुवैजना वृद्ध वृद्धा हुन । कतिसम्म भने बेहुली ८४ वर्षकि वृद्धा हुन भने ९६ वर्षका वृद्धा हुन । त्यस्सैकारणले पनि यो जोडी खुवै भा-इ-र-ल भएको छ् ।

यो जोडीको विहेको भिडियोलाई २४ घण्टामा मात्र १४ लाख भन्दा बढी पटक हेरिएको छ । त्यस्तै यसमा लाइक पनि १ लाख भन्दा बढी रहेको छ ।

याे पनि पढ्नुहाेस् : फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर’ मा भाका हाल्दै गर्दा समीक्षा अधिकारीको बालापन सकिएकै थिएन । ‘नाइँ नभन्नु ल–५’ को
शीर्ष गीत गाउँदै गर्दा उनको उमेर कति नै थियो र रु पुगनपुग १३ वर्ष । तर, बालापनमै समीक्षाले जसरी आफूलाई ‘पार्श्व गायिका’का रूपमा पेस गरिन्,

त्यसअनुरूप उनको चिनारी बनेन। गीत खुब चल्यो, उनी चलिनन् । लकडाउनको बखत सार्वजनिक गीत ‘माया मारेर’ले भने संगीत पारखीहरूमाझ बेग्लै
झंकार पैदा गर्‍यो । त्यसपछि गीतकार र संगीतकारले समीक्षालाई पत्याउन थाले। अन्ततः एकपछि अर्को गीतले उनलाई पच्छ्याइरह्यो । कतिसम्म भने,

एकैदिन पाँचवटासम्म गीत रेकर्ड गर्न थालिन् समीक्षाले । ‘आधी कपाल’, ‘तिम्रै मायाले’, ‘पिपलु बर’, ‘नबोली नबोली’ जस्ता गीतहरूबाट समीक्षा चर्चाको
उचाइमा उक्लिइरहिन् । लकडाउनयता मात्र उनले १५० गीतमा स्वर दिइसकेकी छन् । समीक्षाको ‘पछ्यौरी लिस्यो’ गीतले युट्युबमा करोड भ्युज पाएको छ ।

उमेरले १६ वर्ष टेक्दै गर्दा उनले लोभलाग्दो सफलता हाँसिल गरेकी छन् । ‘सोचेकै थिइनँ’ हालैको एक मध्याह्न समीक्षाले उत्साहित भावमा सुनाइन्,
यति छोटो समयमा यतिबिघ्न माया पाइएला भनेर । लाग्छ, यतिबेला उनकी सरस्वती दाहिना छिन् । आखिर उनी कस्तो पृष्ठभूमि र धरातलमा टेकेर

यति तीव्रताका साथ छलाङ मारिरहेकी छन् रु कथा घतलाग्दो छ । जब गाउँमा ‘छक्का पन्जा९३’ पुग्यो स् कास्कीको माछापुच्छ्रे गाउँपालिका लाहाचोक गाउँ,
जहाँ समीक्षा जन्मिइन् र हुर्किइन् । सोही गाउँमा चलचित्र छक्का पञ्जा–३ को छायांकन हुँदै थियो । त्यसबेला समीक्षा स्थानीय महेन्द्र माध्यमिक विद्यालयमा

कक्षा ८ मा अध्ययनरत थिइन् । उनी अध्ययनरत विद्यालयमा नै चलचित्रको छायांकन हुँदै थियो । चलचित्रको फ्रेमभित्र उनी पनि ‘झल्याक९झुलुक’ देखिएकी छन् । यद्यपि उनलाई त्यससँग खास सरोकार थिएन ।
सरोकार थियो त आफ्नो गायकीमा । समीक्षा गाउनमा रूचि राख्थिन्, जुन कुरा छायाँकार पुरुषोत्तम प्रधानले थाहा पाए । उनले आफ्नो मोबाइलमा समीक्षाले गीत गाएको भिडियो खिचे । फेसबुकमा अपलोड पनि गरे ।
त्यसबेला समीक्षाले ‘नाइँ नभन्नु ल९२’ को ‘यी आँखामा तिमी छौं’ गीत गाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!