Thursday, December 1
Shadow

भावपूर्ण श्र”द्धांजलि नानी तिम्रो आ’त्माले सधैं शान्ति पाओस बुवा आमा नभनेरै गयौ सधैंको लागी छोडेर

भावपूर्ण श्र”द्धांजलि नानी तिम्रो आ’त्माले सधैं शान्ति पाओस बुवा आमा नभनेरै गयौ सधैंको लागी छोडेर Rip

जतिसुकै बिजी भएपनि २ मिनेट समय दिएर अवश्य पढि Plz फोटो छोएर बाबुलाई RIP लेख्नुहोस र लाइक शेयर गर्नुहोस।

उक्त फोटो सामाजिक सञ्जाल फेसबुकबाट निकै भाइरल भईरहेकोछ छ। उक्त फोटोमा बालक मृ’त देखिन्छ। यो फोटो नेपालको होइन तर जहाको भयपनि RIP लेखेर शेयर गर्नुहोस।

उक्त फोटो सामाजिक सञ्जालमा फेसबुकबाट फोटोग्राफरले भाइरल गराएका हुन।

थप समाचार हेर्न तल क्लिक गर्नुहोस
विश्वकै उत्कृष्ट ह्याण्डराइटिङ लेखेर नेपालको नाम विश्वसामु चिनाउन सफल प्रकृति मल्ल

●सानै उमेरमा विश्वकै उत्कृष्ट ह्याण्डराइटिङबाट विश्व रेकर्ड राखेकी प्रकृति मल्लको बारेमा थाहा नपाउने कमै छन् । नेपालमा मात्र हैन विश्वभरी नै उनको चर्चा र उनको ह्याण्डराइटिङ भाईरल भएको छ ।पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा त झनै उनी उदाएकी छिन् । उनको सफलताको राज भने यसरी खुल्छ ।

नौ वर्षमै प्रकृति मल्ल कक्षा ५ मा पढ्थिन्, त्यही कक्षामा छँदा मल्लको हातमा एउटा कापी पर्यो । आफू पढ्ने विद्यालयकै माथिल्लो कक्षामा पढ्ने दाजु, अभिषेक लोप्चनको । कक्षाका अरु विद्यार्थीको तुलनामा छोरीको पनि हस्तलेखन अब्बल भएकोले बुवा प्रल्हादकुमारले लोप्चनको कापी प्रकृतिलाई देखाउनकै लागि घरमा ल्याएका थिए । भिडियो हेर्न तल क्लिक गर्नुहोला

https://www.videosprofitnetwork.com/watch.xml?key=e885d58a66f4faab0880780b6e2c6d21

‘कापी हातमा पर्ने बित्तिक्कै म त एकछिन केही बोल्नै सकिन ।’ सात वर्षअघिको त्यो क्षण सम्झँदै हाल १६ वर्षीया मल्लले भनिन्, ‘मैले कापी ओल्टाइपल्टाइ गरेँ, यस्तो अनविलिएवल (अविश्सनीय) अक्षर पनि लेख्न सकिने रहेछ भन्ने लाग्यो ।’सानै उमेरमा विश्वकै उत्कृष्ट ह्याण्डराइटिङबाट विश्व रेकर्ड राखेकी प्रकृति मल्लको बारेमा थाहा नपाउने कमै छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोला

नेपालमा मात्र हैन विश्वभरी नै उनको चर्चा र उनको ह्याण्डराइटिङ भाईरल भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा त झनै उनी उदाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!