नेपाल:
जुम्लाको चन्दननाथ मन्दिरबाट चो री भएको एक थान बहुमूल्य दाहीने शङ्ख चार वर्षपछि भेटिएको छ । वि.सं.२०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अ नुसन्धानको
क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो ।तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ
जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक
माधवप्रसाद काफ्लेले जानकारी दिए । मूर्ति चोरीको आ’रोपमा प’क्राउ परेका एक व्यक्तिको सहयोगमा शङ्ख लुकाएको स्थान पत्ता लगायौँ प्रहरी नायब उपरीक्षक
काफ्लेले भने उक्त स्थानमा रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईवरको क्वालिटी रङ्गको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1