September 28, 2022

नायक पल शाह र गायिका समिक्षा अधिकारीको प्रेम सम्बन्धका समाचार मिडियाहरुमा आइरहँदा पलले असुन्तुष्ट ब्यक्त गरिरहेका छन् ।

पलले जुनसुकै मिडियाले समाचार बनाउँदा सम्बन्धित ब्यक्तिलाई सोधेर बनाइदिनुपर्ने बताएका छन् ।
पलले कि आफूलाई अथवा समिक्षालाई सोधरे समाचार बनाउनु पर्थेव भनेका छन् ।

यस्तै पलले अफाह फैलाउनका लागी एक गिरोहनै लागिरेहेको बताए । आफूहरु त्यो कोहो भन्ने बिषयमा रिसर्चमै रहेको जानकारी दिएका छन् ।
गएराती पलले आफ्नो फेसबुक लाइभ मार्फत बिना प्रमाण कसैले नबोल्दिनु होला भनेका छन् ।

टेलिभिजन कार्यक्रम रजतपतका सन्चालक प्रकाश सुवेदीले फोन गरेर आफूलाई सोधरै कार्यक्रममा रिपोर्ट प्रस्तुत गरेको
तर अन्य मिडियाले रे को भरमा समाचार बनाएकोमा चित्त दुखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!