काठमाडौँ, कार्तिक १३ – बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक शिक्षिकाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर ५ विकास चोककी सुलोचना ढकाल रहेकी छिन् ।

ना ६० प ९९०७ नम्बरको स्कुटरमा सवार ढकाललाई ब ३ च ४०३८ नम्बरको बोलेरेले आज दिउँसो साँढे दुई बजे कल्याणपुरमा ठक्कर दिएको ट्राफिक कार्यालय भरतपुरले जनाएको छ ।

ठक्करबाट घाइते भएकी ढकाललाई चितवन मेडिकल कलेज (सिएमसी) ल्याइए पनि उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।
ढकाल गुञ्जानगर मावि भरतपुरकी शिक्षिका समेत हुन् ।

शिक्षिका ढकालको निधनमा आज एकदिन शोक बिदा दिने विद्यालय प्रशासनले जनाएको छ ।

टिकटकमा पारिवारक र समसामयिक बिषयमा भिडियोहरु बनाएर निकै नै चर्चामा आएका बिराटनगरका सिमा र सुरज अधिकारी मिडियामा आएका छन् । दर्शकहरुलाई निकै हसाउने सुरज र सिमाको जोडीलाई सबैले माया गर्दछन् । बिगत एक बर्षदेखि टिकटक बनाउँदै आएका यो जोडीलाई शिशिर भण्डारीले मिडियामा ल्याएका हुन् । पेशाले सुरज शिक्षक हुन् । यता सिमा भने घर गृहणी हुन् । उनीह्रुको एक बच्चा पनि छन् । सुरज आफ्ना बिद्यार्थीहरुलाई पनि हसाएरै पढाउने गर्दछन् । धेरै बिद्यार्थीको पिैय शिक्ष हुन्, उनी । सुरज र सिमाका भिडियोहरु टिकटकमा लाखौंले हेरेका छन् । उनीहरुलाई हालसम्म झण्डै ७ लाखले टिकटकमा पछ्याएका छन् ।

सुरज र सिमालाई टिकटककै कारण अहिले धेरैले चिन्दछन् । रमाईला सुरजले सिमालाई बिवाह गरेपछि उनी पनि त्यहि स्वभावको भईन् । वास्तवमा सिमा सुरजको रमाईलो स्भावमै मोहित भएकी थिईन् । बिहेपछि श्रीमान श्रीमतीको सल्लाहमा पारिवारिक र सामाजिक बिषयमा गनथन गरेर भिडियो बनाउने सोच सुरजले बनाए । सुरु सुरुमा सिमालाई गाह्रो लाग्थ्यो तर पछि उनी पनि जान्ने भईन् । अन्तर्वार्ता पनि उनीह्रुले निकै हसाए । भिडियो हेर्नुस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!