September 28, 2022

सुर्खेत – रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ को बाँकेज्युलामा एक बा’लि’का ब’ला’त्कृ’त भएकी छन् ।
जाजरकोटको नलगाड नगरपालिका १ की अन्दाजी १४ व’र्षी’या बा’लि’का’लाई बाँकेज्युलाका २६ वर्षीय झलक जैसीले ब’ला’त्का’र ग’रे’को र उनी फ’रा’र रहेको प्रहरीले जनाएको छ ।

ब’ला’त्कृ’त बा’लि’का’को अवस्था ग’म्भी’र भएकाले उपचारका नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
बुधबार घरबाट मेला हेर्न बाँकेज्युलामा आएकी बालिका बुधबार राति ८ बजेतिर अ’चे’त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले बताए ।

बालिका अ’चे’त अवस्थामा फेला परेको र अत्यधिक र’क्त’स्रा’व भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।
नगर अस्पतालमा उपचार सम्भव नभएपछि बालिकालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

बालिकाको अवस्था हेर्दा र प्रारम्भिक अनुसन्धानबाट ब’ला’त्का’र भएको देखिएको प्रहरी निरीक्षक शर्माको बताए
पीडित बालिकाका बुवाले इलाका प्रहरी कार्यालय राडीमा ठाडो उजुरी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!