१२ कात्तिक, रामेछााप ।
संरक्षित बन्यजन्तु सालकको खपटासहित रामेछापको सदरमुकाम मन्थलीबाट पक्राउ परेका दुई जना जेल चलान भएका छन् ।

गत भदौ ३१ गते केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको संयुक्त टोलीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका लिखुतामाकोसी गाउँपालिका–३ बस्ने ३८ बर्षका सोनाम तामाङ र ३२ बर्षका ध्यान बहादुर तामाङलाई जिल्ला अदालत रामेछापले पुर्पक्षको लागि जेल चलान गर्ने फैसला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!