सन्तोष देउजा एक कुसल र चर्चित पत्रकार हुन । उन्ले सामाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन ।
उन्ले कपुर बोट नामक युटुब च्यानेल चलाऊने गर्दछन । अहिले सम्म धेरै गरीब दुखी हरु को जीवन मा खुशी बनाइसकेको छ ।
सधैं सत्य र न्यय को पक्ष मा बोल्ने सन्तोष देउजा ले आज भने अर्को पीडित आमा को भिडियो लिएर आएक छन्
। आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजानिक भएको छ ।
दोलखाकी जेनी खड्का र सिन्धुलीका सीजन भुजेल बीचमा प्रेम विवाह हुन्छ ।विवाह भएको अहिले १२ वर्ष नाघिसकेको छ ।उनीहरूको ६ वर्षसम्म कुनै बच्चा हुँदैनन् ।६ वर्षपछी एउटा बच्चा हुन्छ तर सुस्त मनिस्थितिको ।त्यसपछि उनीहरू बीच खटपट सुरु हुन थाल्छ ।
अंतर जातीय भएकाले जेनीले विवाह गर्न मानेकी थिइनन् ।तर सीजनले हात का टेर र गतले चिठीहरु लेखेर पठाउने गर्दथे ।तर अहिले सीजन अर्कै केटिसँग लागेका छन् र जेनीलाई धेरैपटक कु ट पि ट समेत गरेको उनले बताइन् ।
“अबदेखि म फर्केर घर आउने छैन छोराको राम्रो ख्यल गर्नु” भन्ने खबर छोडेर सीजन यहि कार्तिक ८ देखि फ रार भएका छन् ।दसैंमा समेत सीजनले परिवारसँग आफ्नो छुट्टी नभएको भन्दै घर नै आएका थिएनन् ।
सीजनले परिवारलाई धेरै समय अगाडि देखि पैसा पठाउन समेत छो डेका थिए ।आफू मात्र अन्तै केटीसँग रमाइलो गर्दै हिड्ने गर्थे सीजन ।अहिले आफुले घरको खर्च एक्लै उठाउन नसकेपछी र श्रीमानले धो का दिएपछि जेनी सीजनको खोजीमा लागेकी छिन् ।
भिडियो हेर्नुस् :-