झापाको कन्काइ नगरपालिकामा श्रीमान बाबू मटिले आफ्नी श्रीमती छिमेकीसँग धानबारीमा रंगेहात फेला पारेका छन् ।श्रीमतीले आफुलाई धोका दिएर अरुसँग यसरी सल्किएको पाएपछि उनी निकै दुखी छन् ।

पहिलेदेखि नै श्रीमती उनीसँग झर्किएर बोल्ने र घरमा पनि अलिक भिन्न किसिमको व्यवहार देखाउदै आएको श्रीमानले बताए ।तर बाबुलाई अहिलेसम्म श्रीमती माथी शंका नलागेको उनले बताए ।

उक्त छिमेकीसँग असारदेखि सम्बन्ध रहेको श्रीमतीले प क्राउ परेपछि खुलाएको छिन् ।बाबुले फेला पारेपछि उनीहरूले मायामा परेको र यसको स जाय जे भएपनी भोग्न तयार रहेको बताएका थिए ।

समाजमा उनीहरुलाई उभ्याएर सबैकुराको जानकारी पाउँदा उनीहरू अगाडिदेखि नै यसरी बसेको कुरा प्रष्ट देखिएको थियोे ।सानी ६ वर्षकि छोरी समेत भएकी उनी यसरी केटासँग लस्किएको भेटेपछि श्रीमान निकै दुखी छन् ।

भिडियो हेर्नुस्:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!