विशेष गरेर सामाजिक सञ्जाल र युट्युबमा उनको लोकप्रियता बढ्दो छ । युट्युबमा हिट बनेका बनेका दर्जीमा यतिबेला निकै परिर्वतन आएको छ । चलचित्रको कथा र पात्र जस्तै लाग्छ अशोक दर्जीको जीवनकहानी पनि ।
आर्थिक अवस्था नाजुक भएका कारण जम्मा २ कक्षा सम्म पढेर छोडेका थिए उनले ।

केही महिना अघि सम्म भूटानी शरणार्थी शिबिर बेलडाँगी, दमकमा गीत गाएर पैसा संकलन गर्थे उनी । जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्थे । गीत गाएर आफु अनि परिवारको जीविको पार्जनमा सहयोग गदै आएका थिए अशोकले ।सानो मान्छे तर जिम्मेवारी भने ठूलो थियो उनमा । सडकमा गाउँदै, पैसा माग्दै गरेको एउटा भिडियो एक्कासि युट्युव च्यानलमा अपलोड भए पछि उनी रातारात भाइरल भएका थिए।

अहिले अशोकको घरमा राती ह मला भएको छ मध्यरातमा एकजना पुरुष आएर घरको झ्याल फु टाएका छन् ।सबैजना सुतिरहेको बेला उनी आएर ह मला गरेका हुन् ।ह मला गरेपछि उनलाई सबैले समात्न सफल भएका थिए ।

उक्त पुरुष अशोकका काका रहेको हामीले पायौं ।अशोककी काकी बहिनीको घर आएको उनलाई मन नपरेको हुँदा आएर ह मला गरेको पाइएको छ ।क्षति भएको घरको उचित मर्मत अहिले भएको छ ।

भिडियो हेर्नुस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!