पोर्चुगलमा सवारी दु-र्घ-ट-ना’मा परी कैलालीका एक यु-व-क-को मृ-त्यु भएको छ। जानकी गाउँपालिका–९ का २६ वर्षीय महेश थापा-को मृ-त्यु भए-को हो।
तोरेस भेद्राजस्थित पात्रेसिया पिलार भन्ने प्याकिङ्ग कम्पनीमा कार्यरत थापा आइतबार सडक दु-र्घ-ट-नामा मृ-त्यु भए-को जनाइएको छ। तोरेस भेद्राजको पालिग्रेस भन्ने
ठाउँमा उनलाई गाडी’ले ठ-क्क-र दिएको थियो। दु-र्घ-ट-ना-मा परेपछि उनलाई उ-प-चा-र-का लागि तोरेस भेद्रसको सेन्ट्रो हस्पिटल दु ओएस्ट लगिएको थियो।
उनको सोही अ-स्प-ता-लमा नि-ध-न भएको जनाइएको छ। थापा ३ वर्षअघि रोजगारीको सिलसिलामा पोर्चुगल गएका थिए। घ-ट-ना-पछि तोरेसमा रहेका
एनआरएनए पोर्चुगलका कार्यसमिति सदस्यहरु भुवन कडेंल र गिरीजा छन्त्यालले घ-ट-ना बारेमा जानकारी लिने, समन्वय र सहयोग पुर्याउने काम गरिरहेका छन्।
यो पनि पढ्नुहोस् , बेलायतस्थित ‘वल्र्ड बुक अफ रेकर्डस’ले हस्पिट्यालिटी र पर्यटन क्षेत्रमा हमत्वपूर्ण योगदान पुर्याएकोमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक
अभिषेक बिक्रम शाहलाई सम्मानित गरेको छ । आइतबार आयोजित एक विशेष कार्यकमकाबीच उ-प-रा-ष्ट्र-प-ति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानपत्रसहित
सम्मानित गरेका हुन्। व्यवसायिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने परम्परा अनुरुप उक्त सम्मानबाट
शाहलाई सम्मानित गरिएको वल्र्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टर प्रमुख सागर कटुवालले बताए । सम्मान ग्रहण पश्चात् शाहाले यो विशेष सम्मानले
थप उर्जा र थप जिम्मेवारी बनाएको महशुस गरेको बताए । शाहाले आगामी दिनमा देश र राष्ट्रको समग्र वि-का-स स-मृ-द्धि-मा आफू सधैँ स-म-र्पि-त
हुने विश्वास व्यक्त गरे । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल,
भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका