September 28, 2022

केही समयमा निकै नै चर्चा कमाएका र भाइरल भनिएका झाँक्री कृष्ण घतानी एक होनहार र नेपाल् भर भाईरल भएका एक धामी थिए ।
जसले धेरै अ,कल्पनीय कार्यहरु गर्दै चर्चाको शिखरमा आएका थिए । यस्ता होनहार र भा,ईरल धामिलाई स,र्पले टो,केर ठाउको ठाउँ मा,रि दिएपछी उनका बुबा र दाइले रु,दै सबै जस्ताको तस्तै वताए ।

त्यी नै झाँक्री कृष्ण घतानी भा,ईरल झा,क्री दशैको बेला टीका लगाउन मावली घर गएका रहेछन,बुबाआमा सबै जाने भएपछि आलोपालो गरे ।

उनी पहिले मामाघर गएर घर आए,बेलुकी ७ बजे शौचालय जादा,रातको समयमा खुट्टामा स्वा,स्वा आवाज आएपछि दाउरो भनी समातेछन ।
यही बिषयमा पुन्य गौतमले आफ्नो बिचार राखेका छन उनले सबै वास्तविकता खोलेका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!