September 28, 2022

संसारमा धेरै अपत्यारिलो र नकै गम्भीर लाग्ने घ टना घटिरहेका छन् ।कहिले आमाबुबाले छोराछोरीलाई एक्लै बनाएर छो ड्छन् त कहिले छोराछोरी आमाबुबालाई छो डेको हामीले देख्न सक्छौ ।अहिले यस्तो प्रवृधीले चरम रुप लिएको छ ।

संगिता गिरी नाम गरेकी एकजना बुढी आमा छिन् ।उनी अहिले ५२ वर्षको उमेरमा काठमाडौको बाटोमा बोटुका थापेर मागिरहेकी छिन् ।छोराछोरी भएपनि नभए जस्तो भएको उनी बताउछिन् ।छोराछोरी झापा गाउँ कै घरमा छन् तर अफुलाई हेर्दैनन भन्दै उनी गुनासो गर्छिन् ।

उनले यसरी मागेर गुजारा गर्न थालेको करिब १५ वर्ष भइसकेको बताउछिन् ।श्रीमानको पहिले नै मृ त्यु भएपछि उनी एक्ली भएकी हुन ।संगीताले बताए अनुसार उनले दुइटा विवाह गरेकी हुन् र पहिलेको श्रीमानबाट भएको ३ जना छोराहरुले उनलाई हेरेका छैनन ।

पहिलो श्रीमान गा जा खाने,र क्सी खाने र कु ट्ने गरेको हुँदा उनले एक्लै सहन नसकेपछि छो डेर हिड्नु परेको बताएकी छिन् ।अहिले उनी एक्लै काठमाडौ मै मागी खाएर बाचिरहेकी छिन् ।

भिडियो हेर्नुस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!