September 28, 2022

झापाको मेची नगरपालीका वडा नं १५ मा २२ वर्षकि कल्पना हाँडी परिवारको सम्पर्कबाट ह राएकी छिन् ।आमाबुबा अहिले छोरीको एउटा फोटो बोकेर छोरी खोजी रहेका छन् ।प्रहरी प्रशासन लगायत संबंधित निकायमा उनले उजुरी पनि दिएका छन् ।

कल्पनालाई फिल्म खेलाउने बहाना बनाएर फकाएर लिइ गएको आमाबुबाले बताए ।आमा जानकी हाँडी र बुबा सुरेन हाँडी अहिले सोझी छोरी हराएपछी निकै चिन्तामा रहेका छन ।बुबाआमा घरमा नभएको बेला उनी फ रार भएकी थिइन् ।

बुबा मालपोत गएका थिए र आमापनी कान्छी छोरीलाई लिएर बजार गएको थिइन् ।त्यही समयमा कल्पनाले आफू मामाघर जाने भनेर हिडेकी थिइन् ।तर पछी आमाबुबाले खोज्दा उनी मामाघरमा समेत नभएपछि चिन्ता बढेको थियो ।

केही समय अगाडि केही मान्छे आएर छोरीलाई फिल्म खेलाउने कुरा गरेको आमाबुबाले बताए ।उनीहरुले नै छोरीलाई फकाएर लगेको हुन सक्ने कुरा बताएका छन् ।

भिडियो हेर्नुस् :-https://youtu.be/SuShw4qjFdY

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!