Thursday, December 1
Shadow

अनिता खड्काका महान सासु ससुराको रु’वाबासी, जन्म घरमा पुग्दा विनोदको दोस्रो बिहेबारे यस्तो भनेपछि, अब छिटै यस्तो तयारी

गुल्मी | श्रीमान श्रीमतीको सम्बन्ध बिनोद र अनिताको जस्तो होस,आज सारा नेपालिहरुले यो जोडिको गुणगान गाईरहेका छन । महान श्रीमान बिनोदले त झन सबैलाई श्रीमती प्रती देखाउनु पर्ने महानतालाई यसरी देखाएका छन कि आज उनी सबै सामु लोकप्रिय छन ।

पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको छ ।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

हेर्नुहोस उनका सासु ससुराले यस्तो भनेका छन् –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!