गुल्मिको मुसिकोट नगरपालिका ५ आमचौर भन्ने ठाउमा बसोबास गर्दै आएका त्यो भाइरल परिवार अझ भनौ बसन्ति दिदी भन्दा सायदै नचिन्ने कोहि हुदो हो ।यत्रतत्र सर्वत्र नै यो परिवारको चर्चा छ ।

होचि दिदी बसन्ति जो अहिले सुत्केरि अवस्थामा हुनुहुन्छ ।आफू कदको हिसाबमा निकै सानो भएको हुदा बच्चालाई जन्मदिन कष्ट हुने हुदा स्वयम् आफू अनि पेटमा रहेको बच्चालाई पनि बचाउन गाह्राे हुने पो होकि भन्दै रुदै मिडियामा आएकि वसन्त दिदिले अन्ततः सुरक्षित ढङ्गबाट बच्चालाई जन्म दिनु भयो ।

आफ्नोे जिवनस्तर निकै नै न्यून भएकै कारण अस्पतालसम्म जानलाई खर्च नभएको हुदा देश बेदेशबाट सहयोग आएसगै उहाले राम्रै अस्पतालमा उपचार भई सुरक्षित बच्चा समेत जन्माउनु भएको थियो ।

बसन्ति दिदीको घर पनि लगभक सकिएको छ ।तर केही दिन यता वसन्त दिदी र श्रिमान बिच झ`गडा भएको रहेछ ।

बसन्ति दिदी बताउनुहुन्छ कि व्यवहार आफुले गर्दै आएको तर श्रिमानको अनकनाइ भएपछि आफू र श्रिमान बिच अन्तरद्वन्द भएसगै तिनचार दिनसम्म आफुहरु नबोलेको बताउँछिन् दिदी बसन्ति ।

भिडियो हेर्नुस् :- https://youtu.be/npyv5bgYxsc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!