Thursday, December 1
Shadow

हेर्नुस् हातनै नभएका यी मान्छेले माछा मा रेर ६ जनाको परिवार पाल्दै छन् (भिडियो हेर्नुस्)

आज हामिले अत्यन्तै रमाइलो अनि मेहेनत गरि खाने एक जना दाजुको कथा लिएर उपस्थित भएका छौ । उहाको दैनिकी देख्दा कसले उहालाई अ शक्त ब्यक्ती भनेर भन्ला ? इलाम जिल्ला मा जन्मनु भएका चिरञ्जीवी लिम्बु का २ वटा हात छैनन् । तर पनि उहाले ६ जना को परिवार माछा मा रेर पाल्दै आउनु भएको छ ।

२०६४ साल तिर गाउँ मा बाटो खन्दै थियोे सानो छ्दा गाडीहरू देख्दा गाउँ मा कस्लाइ हेर्नू, चड्नु मन लाग्दैन र तेस्तै मा चिरञ्जीवी पनि त्यही गाडी हेर्ने हुँदा गाडी प ल्टिँ दा उनको २ वटा हात का टि यो !उनको खाउखाउ लाउलाउ उमेरमा नसोचेको बि पत्ती आयो ।

तर चिरञ्जीवी ले ह रेस मानेनन् ,घर मा आमा ३ छोराछोरी र श्रीमती छन,गाउँ मा मेलापात गर्छन् ,दु,ख छ के गर्नु भन्छन् दु ख छ नि ,तर पनि बाच्नु पर्‍यो बालबच्चा हेर्नू पर्‍यो !त्यसैले कर्म गर्न छाड्दिन मेहेनतका साथ गरेर खाएको छु ।

खोला जान्छु माछा मा र्न धेरै भए बेच्छु नत्र घरमा नै खान्छुम,४ महिना मा ६४०० सरकार ले भत्ता दिन्छ, तेस्तै छ ,उनले सहयोग गर्न चाहेमा मलाई सहयोग गरि सुखित जीवन जिउन मदत गर्न सबैलाई अनुरोध गरेका छन ।

आज हामिले अत्यन्तै रमाइलो अनि मेहेनत गरि खाने एक जना दाजुको कथा लिएर उपस्थित भएका छौ । उहाको दैनिकी देख्दा कसले उहालाई अ शक्त ब्यक्ती भनेर भन्ला ? इलाम जिल्ला मा जन्मनु भएका चिरञ्जीवी लिम्बु का २ वटा हात छैनन् । तर पनि उहाले ६ जना को परिवार माछा मा रेर पाल्दै आउनु भएको छ ।

२०६४ साल तिर गाउँ मा बाटो खन्दै थियोे सानो छ्दा गाडीहरू देख्दा गाउँ मा कस्लाइ हेर्नू, चड्नु मन लाग्दैन र तेस्तै मा चिरञ्जीवी पनि त्यही गाडी हेर्ने हुँदा गाडी प ल्टिँ दा उनको २ वटा हात का टि यो !उनको खाउखाउ लाउलाउ उमेरमा नसोचेको बि पत्ती आयो ।

तर चिरञ्जीवी ले ह रेस मानेनन् ,घर मा आमा ३ छोराछोरी र श्रीमती छन,गाउँ मा मेलापात गर्छन् ,दु,ख छ के गर्नु भन्छन् दु ख छ नि ,तर पनि बाच्नु पर्‍यो बालबच्चा हेर्नू पर्‍यो !त्यसैले कर्म गर्न छाड्दिन मेहेनतका साथ गरेर खाएको छु ।

https://www.videosprofitnetwork.com/watch.xml?key=e885d58a66f4faab0880780b6e2c6d21

खोला जान्छु माछा मा र्न धेरै भए बेच्छु नत्र घरमा नै खान्छुम,४ महिना मा ६४०० सरकार ले भत्ता दिन्छ, तेस्तै छ ,उनले सहयोग गर्न चाहेमा मलाई सहयोग गरि सुखित जीवन जिउन मदत गर्न सबैलाई अनुरोध गरेका छन् ।

भिडियो हेर्नुस् :- https://youtu.be/cVDynhcRT3U

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!