Thursday, December 1
Shadow

झु,पडी भित्र औ,सधि खाने पैसा नभएर आमा म र्दै छिन् ,१७ वर्षकि छो,री को गु,हार आमा बचा,इदिउ

काठमाडौ कृतिपुरको भत्केपाटिमा आमा छोरी बस्दै आएका छन् ।आमा निकै बिरामी भएको र छाक टार्न सक्ने चालम र खाध्यान्न पनि नभएको छोरीले बताइन् ।

आमालाई ६ महिना देखि प्यारालाइस भएको र अहिले पैसाको अभावले उपचार हुन सकेको छैन ।

छोरी स्मृति पराजुलीको अनुसार उनीहरूको घर कोटेश्वरमा भएतापनी अहिले कृतिपुर बस्दै आएको बताइन् ।आमाको रक्तचाप उच्च रहेको र त्यही रक्तचापले गर्दा उनलाई प्यारालाइस भएको उनले बताइन् ।

आमाको बोली पनि छैन र हात खुट्टा पनि चल्दैन ।पैसा निकै धेरै लाग्ने भएपछि उपचार गर्नै नसकेर उनलाई घर ल्याउनु परेको थियो ।बुबा पनि बुढा छन् र उनको जागीर पनि अहिले नभएपछि घर चलाउन निकै गाह्रो परेको छ ।

१७ वर्षकि छोरी अहिले आमाको हेरचाह गरेर बसिरहेकि छिन् ।आमाको उपचार गर्न पाए हुन्थ्यो भन्दै सहयोगको अपिल उनी सबैलाई गरिरहेकी छिन् ।

भिडियो हेर्नुस् :- https://youtu.be/3COAuNn5abc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!