September 28, 2022

भ्वाईस अफ नेपाल तेस्रो सं:स्करणका बिजेता किरण गजमेर र अहिलेकी च:र्चित गायिका अस्मिता अधिकारीको यु:गल प्रेम गीत ‘आकाशको जुन हैन धरतीकै फुल दिन्छु मेरो मायालाई’ म्युजिक भिडियो सहित केही समय अगाडि

ओएसआर डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो। चलचित्रका निर्देशक दिपक श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा च,र्चीत नायक पुष्प खड्का, रक्षा बुढाथोकी र बा:लकलाकार काब्य गिरीको अभिनय रहेको छ।

जुन गित सार्बजनिक भयसंगे उक्त गितको चर्चाहरु निकैनै च:ल्दै आयका थिय।

पोखरा तथा यसको आसपासका रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियो चलचित्र झैँ निर्देशक श्रेष्ठले एउटा वि:योगान्त प्रेम कथामा पाँच मिनेटको भिडियो मार्फत उतारेका छन्।

जुन गितको भिडियोमा प्रस्तुत गरीयको

कथाहरु संगै सिनहरुले भिडियोलाई अझै रौनक थपेको सबैले पाउन सकिन्छ। त्यस्तै उक्त गितमा रहेका सबै पात्रहरु समेत धेरैले खोजेका अनि चाहेका पात्रहरु ले गर्दा समेत अझै सुगन्ध आयको धेरैको अनुमान पाउन सकिन्छ। जुन गितको

भिडियो अहिले लाखौले हेरीसकेका छन भने एक पटक हेरेर पनि पटक-पटक हेरीराख्न मन लाग्ने जुन गितको भिडियोले सबैलाइ आनन्द दियको पाउन सकिन्छ। पूरा भिडियो तल हेर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!