यस्तै,,लुम्बिनी प्रदेशको बाँकेमा पैदलयात्रीलाई ठ’क्कर दिने कार प्र’हरीले नियन्त्रणमा लिएको छ । आईतबार राती बाँकेको कोहलपुर–१४ हवल्दारपुरमा बागमती प्रदेश ०१-०२५ च ८८-३९ नम्बरको कारले ३२ वर्षीय विनोद अधिकारीलाई कारले ठ’क्कर दिएको थियो ।

जिल्ला ट्राफिक प्र’हरी कार्यालय बाँकेका प्रमुख, प्र’हरी निरीक्षक ऐन मल्लले प्र’हरीले उक्त कारलाई १२ घण्टा पछि राप्तीसोनारी गाउँपालिकामा फे’ला पारेको बताए ।

अधिकारीलाई ठ’क्करपछि कार फ’रार भएको थियो । कारको ठ’क्करबाट अधिकारीको नि’धन भएको छ । चालक भने फ’रार रहेका छन् । मल्लले दोषी उम्कन नपाउने जिकिर गरेका छन् ।

भरतपुर महानगरपालिका–११ विशाल चोकका आठ वर्षीय बालकको गेटले किचेर ज्यान गएको छ । गेटमा खेल्ने क्रममा आफ्नै घरको गेटले किचेर स्थानीय अमृत अधिकारीका छोरा एरिस अधिकारीको कात्तिक १८ गते तिहारको लक्ष्मी पूजाको दिन साँझ ज्यान गएको हो । उनलाई गेटले किच्नासाथ चितवन मेडिकल कलेजमा उपचारको लागि लगिएकोमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

तनहुँको डुम्रे भन्सार स्थायी बासिन्दा रहेका मृतक बालक बुबा, आमा दुवै वैदेशिक रोजगारीको क्रममा जापान गएपछि विशाल चोकमा मामाघरमा बस्दै आएको स्थानीयले जानकारी दिए । सो गेट बनाएको धेरै समय नभएकोले बनाउँदा कमसल बनाएको कारण बालकको ज्यान गएको स्थानीयले जनाएका छन् । Narayani Online बाट साभार समाचार

यस्तै,,चितवनको नारायणगढमा यात्रुबाहक बस दु’र्घटनामा परेको छ । बाँकेको कोहलपुरबाट मगर समाज देउसीभैलो अवलोकन भ्रमण गर्न सौराहा आउँदै गर्दा भे२ख २८३२ नम्बरको बस दु’र्घटनामा परेको हो । नारायणगढस्थित लायन्सचोकको नहरमा बस दु’र्घटनामा परेको हो । सो बसले म्याजिक र ट्याम्पोलाई ठ’क्कर दिएर लायन्सचोकको घोलमा ख’सेको छ । प्र’हरी र स्थानीयले झ्यालको सिसा फोडेर उ’द्धार गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!