Thursday, December 1
Shadow

विवाह गरे जस्तो गरि बेच्न खो,ज्दा भागेर बाँ,चिन्,यस्ता महिला तस्क,रको बिग,बिगी छ नेपालमा

भारतको दार्जिलिङबाट नेपाल आफ्नो श्रीमानको गुनासो लिएर एकजना महिला आएकी छिन् ।झापाको विर्तामोडमा उनी अहिले आफ्नो श्रीमानले अवैध कार्य गरेको र आफुलाई घोका दिएको भन्दै खोजी गर्न आएकी छिन्

श्रीमानले पशुपतिनाथको मन्दिरमा विवाह गरेर उनलाई विवाह गरेको ९ दिनपछि अलपत्र अवस्थामा दमक ल्याएका थिए ।
घर ईलाम पनि उनले धेरै पछी लगेका थिए र वास्ता समेत गर्न छोडेका थिए ।विवाहको दर्ता गर्न पनि ससुराले निकै कर गरेपछि बल्ल उनले मानेको श्रीमतीले बताएकी छिन्

अहिले श्रीमतीले बुझ्दै जाँदा श्रीमानले महिलाहरूको बजारी र व्यापार गर्ने गरेको पाएकी छिन ।उनले केटिलाई फकाएर भारत लगी बेच्ने जस्तो अवैध कर्य गर्ने गरेका छन् ।उनी अहिले आफ्नो न्यायको खोजी गर्दै भौतारीएकि छिन् ।
भिडियो हेर्नुस् :- https://youtu.be/13SpxRZ9WBw

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!