Thursday, December 1
Shadow

बिप्लप द्वारा ३० गते नेपाल ब:न्द गरा,उनेनै होत? पूरा हेर्नुहोस।

पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको वि:रोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल ब:न्दसहितको आ:न्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। नेकपामा महासचिव विप्लवले बिहीबार वि:ज्ञप्ति जारी गरेर नेपाल ब:न्दसहितको आ:न्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

घो:षित आ:न्दोलनका कार्यक्रमअनुसार ३० कात्तिकमा नेपाल ब:न्द गरिनेछ। यस्तै २५ कात्तिक अ:परान्ह ३ बजे देशव्यापी वि:रोध प्र:दर्शन, २६ कात्तिकमा प्रचार-प्रसार र साँझ म:साल जु:लुस, २७ कात्तिकमा दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्र:दर्शन, २८ कात्तिक बिहान १० देखि ११ बजेसम्म १ घन्टा च:क्काजाम र २९ कात्तिकमा दिउँसो सिट्टी जु:लुस र साँझ म:साल जु:लुस निकाल्ने जा:री वि:ज्ञप्तिमा उल्लेख छ।

‘मूल्य वृ:द्धिसँगै जनताले एकातिर करिब २०० प्रतिशत ब:ढी मूल्य भु:क्तानी गर्न वि:वश हुनेछन् भने अर्कोतिर त्यसको प्र:भावले सार्वजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा मूल्यवृद्धि हुनेछ।

यसबाट नेपाली उपभोक्ता कैयौं गुणा ब:ढी मा:रमा पर्नेछन्। हाम्रो पार्टी जनसरोकारको यो अ:न्यायपूर्ण उ:त्पीडनलाई मुकदर्शक भएर हेरिरहन सक्दैन। तसर्थ सम्पूर्ण मूल्यवृद्धिका वि:रुद्ध स:शक्त प्र:तिरोध स:ङ्घर्षमा उ:त्रन पार्टीका सबै ज:नवर्गीय स:ङ्गठन र स:मस्त जनसमुदायमा हार्दिक अ:पिल गर्दछ’, जा:री वि:ज्ञप्तिमा उल्लेख छ।

‘पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ, आ:न्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र खाना पकाउने ए:लपी ग्या:समा ७५ रुपैयाँका हिसाबले मूल्य वृ:द्धि गरियो।

जसअनुसार ४७ रुपैयाँमा आ:यात गरिने पेट्रोलियम १३३ रुपैयाँमा बिक्री गरिनेछ। विज्ञहरूले मापन गरेअनुसार सबै कर-कट्टा गर्दा पनि मु:नाफा सहित पेट्रोल ७० रुपैयाँमा बिक्रीगर्न सकिन्छ। दैनिक रूपमा अ:सुल गरिने यो स:रकारी लु:ट कुन प्रयोजनमा लगानी गरिन्छ’, विप्लवले प्रश्न गर्दै भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!