September 28, 2022

ललिता दर्जी कतार कामको सिलसिलामा गएकी थिइन् ।त्यहाँ उनी जालझेलमा परेर मायामा परिन् ।उनलाई मुगुका कपुर बमले गर्व बोकाएर फ रार भएका छन् ।
कपुरलाई नेपालमा आएपछि पनि सम्पर्कमा ल्याइएको थियो तर अहिले उनी फ रार छन् ।

ललिताले उनलाई सम्पर्क गर्दा आफू एकदुई दिनमा आउने कपुरले बताउने गरेका छन् तर अहिले सम्म आएका छैनन् ।
८ महिनाको गर्व बो केकी ललिता अहिले श्रीमन आफुसंग नहुँदा अब हुने बच्चाको लागि बुबाको नाउँ दिन गाह्रो भएको उनी बताउछिन् ।

कपुरले उनलाई कोठामा राखेका छन् तर भाडा तिर्ने,खाने केही उपाय नहुँदा ललिता निकै चिन्तित छिन् ।
कपुरले पहिले अर्कै केटिसंग विवाह गरेका समेत रहेछन् ।उनी अहिले ललितालाई एक्लै छो डेर पहिलो श्रीमतीसंग भा गेका थिए ।

अहिले ललिताले छोरो जन्माएकी छिन् तर छोराका पिता कपुर भने अहिलेसम्म फर्किएर आएका छैनन् ।
भर्खरै छोराको न्वारान ललिताले गरेकी छिन् र छोरोको नाउँ युवराज राखिएको छ ।

भिडियो हेर्नुस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!