पोखरामा मध्यरातको १ बजे युवाहरु बीच झ डप हुँदा खुकुरी समेत प्रहार भएको छ ।दुई समुह बीच हेल्मेटले हानाहान हुँदा निकै ठुलो घ टना घटेको थियो ।
करिब १० जनाको समुहलाई अरु केटाहरूले गम्भीर घा इते हुने गरि कु टेका थिए ।

बियर खाएर निस्किएका उक्त १० जनाको अहिले हस्पिटलमा उपचार भइरहेको छ ।
घ टना तिहारको बेला भएको थियो भने एकजना युवाको शल्यक्रिया समेत गर्नुपर्ने अवस्था आएको छ र उनी मरन र जीवनको दोसाँधमा रहेका छन् ।

घाइते ह्याङ्सङ गुरुङको अनुसार खुकुरी,चक्कु लगायतका ह तियारले आफुलाई पछाडिबाट प्रहार भएको बताए ।
उनलाई ढाड र टाउकोमा निकै गम्भीर तरिकाले प्रहार गरिएको छ ।एकाअर्का बीच मुख छोडाछोड भएपछि घ टनाले उग्र रुप लिएको हो ।

भिडियो हेर्नुस् :- https://youtu.be/CDRNCVwJZZs

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!