Thursday, December 1
Shadow

कठै !मोबाईल चार्जबाट निकाल्दा करेन्ट लागेर मृ त्यु

तनहुँ जिल्ला सुक्ला गण्डकी नगरपालिका वडा नं ३ का २७ वर्षका चित्रबहादुर राणा दसैं तिहार मनाउन घर आएका थिए ।
पोखरा बसेर पढेका उनी आफ्नो परिवारसँग खुशी साट्न भनी चाडबाडमा घर आए तर घरकै खाटमा उनको मृ त्यु भएको छ ।

सधैं जस्तो बिजुलीको पावर निकै बढी आएको थियो ।चित्रबहादुरले मोबाईल चार्जमा राखेर सुतेका थिए ।
बिहान उठेर मोबाईल निकाल्न खोज्दा करेन्ट धेरै भएको हुँदा उनी ठाउँको ठाँउ मृ त्यु भयो ।घरमा फिउज र मिटर पनि नराखी सिधै बिजुलीको पोलबाट बिजुली लगिएको थियोे जसले यस्तो घ टना घट्यो ।

केहि दिन अगाडि मात्र त्यहाँ बिजुलीको ट्रान्सर्फमरमा आगो लागेको थियोे ।
एकै पटक आएको उच्च भोल्टेजले गर्दा उनी करेन्ट लागेर म र्न पर्यो ।गाउँलेहरुले नै मिटर नराखी बिजुली प्रयोग गर्ने गरेको हुँदा निकै ख तरा बढेको हो ।

भिडियो हेर्नुस् :- https://youtu.be/3ujGj4fmJvA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!