दुवै मिर्गौला फे:लभएर अ:स्वस्थ भएकी कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ हाँस्य सिरियल‘मेरी बास्सै’मा फर्किएकी छिन्। स्वास्थ्य अवस्थामा अलि सु:धार आएपछि उनी छ महिनापछि पुन: ‘मेरी बास्सै’ को छायाङ्कन सेटमा फर्किएकी हुन्। धेरैपछि ‘मेरी बास्सै’ को सेटमा फर्किँदा निकैनै खुसी लागेको उनले बताइन्। आजदेखि ‘मेरी बास्सै’ को एपिसोडमा आफूलाई दर्शकले देख्न पाउने पल्पसाले बताइन। ‘पहिले देखि नै गरिरहेको काममा फर्किँदा निकैखुसी लागेको छ। सबैले न्यानो स्वागत र मायाले अझै हौ:सला मिलेको छ। अब प्र:त्यारोपण नहुन्जेलसम्म ‘मेरी बास्सै’ मा मलाई दर्शकले देख्न पाउनुहुनेछ’ उनले भनिन्।

मिर्गौला दिन परिवारबाट नै एकजनाको क्र:सम्याच भइसकेको भएता पनि स:रकारी काम भने बाँकी रहेको उनले बताइन्। आगामी माघमा मिर्गौला प्र:त्यारोपण हुने उनको भनाई छ। पाँच वर्षअघि पल्पसालाई पहिलोपटक मिर्गौलाको स:मस्या देखिएको थियो। तर, परिवारका कसैलाई पनि उनले यसबारे जानकारी दिइनन्। श्वास फेर्न गा:ह्रो भएपछि उनलाई गत जेठमा टिचिङ अ:स्पताल लगिएको थियो। त्यसपछि उनको दुबै मिर्गौला फेर्नुपर्ने चि:कित्सकहरुले जानकारी दिएका थिए। यो संगै उनको स्वास्थ्यमा स:मस्या आउदा मेरी बास्सैका कलाकार देखी हरेक क्षत्रका कलाकारहरु निकैनै दु:खी बनेका थिय।

पल्पसा अर्थात कलाकारीतामा उनलाई सबैले चिन्ने नाम चम्सुरी मेरी बास्सैमा फर्कियसंगै उनका सुभचिन्तकहरु समेत निकैनै खुसी भयको देख्न सकिन्छ। उनि लामो समयपछि मेरी बास्सैमा फर्किदा उनलाई मेरी बास्सैका कलाकारहरुको टिमले समेत उनलाई स्वागत गरेका थिय। यो संगै चम्सुरी आजदेखी सुटिङ्गमा आउदा सबैलाई खुसी समेत देख्न सकिन्थ्यो। पल्पसा मेरी बास्सैमा फर्किय संगै उनको लामो समयपछिको भिडियो सीरीयल हेर्न समेत धेरै दर्शक श्रोताहरु पर्खाइमा रहेको समेत देख्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *