पछिल्लो समय गित संगीत क्षत्रमा निकैनै ब्यस्त देखिने गायक पुरुसोत्तम पौडेल यति बेला भने गाउन र अभिनय गर्न समेत निकैनै ब्यस्त देखिन थालेका छन्। आफ्नै म्युजिक कम्पनि समेत संचालन गर्दै आयका गायक पुरुसोत्तमका प्रायजसो धेरै गीतहरुले सफलता पायको समेत तपाइँ हामि देख्दै आयका छौं।
लोक दोहोरी गायक पुरुसोत्तम पौडेल पछिल्लो समय मोडलिङ्ग क्षत्रमा समेत ब्यस्त देखिन थालेपछि उनलाई माया गर्ने सुभ-चिन्तकहरु समेत उत्तिकै खुसी भयको पाउन सकिन्छ। उनले गायका तिज गितहरु देखी लोक दोहोरी संगै अन्य आफुले अभिनय गरेका गितहरुले समेत उतिनै सफलता पाउदा

आफु निकैनै खुसी भयको समेत उनि बताउदै आयका छन्। लामो समय सम्म-संघर्ष गर्दै आउदा पछिल्लो समय धेरैको माया पाउनुमा सायद खुसी नहुने पनि कमैहुन सक्छन। पछिल्लो समय उनले अभिनय गरेको एउटा आधुनिक गित उनकै युट्युबबाट सार्बजनिक भयको छ। जुन गीतमा चर्चित-अभिनेत्री सिल्पा पोखरेल र पत्रकार कृष्ण पहाडीले बिवाह गरेको सिनलाइ देखाइयको छ।

जुन भिडियोमा पुरुसोत्तम पौडेल अभिनयमा निकैनै भाबुक-भयको देख्न सकिन्छ। अभिनयमा समेत उत्तिकै अभिनय गर्न सक्ने गायक पुरुसोत्तमको आउने भ,बिस्य गायक या मोडल कतातिर जाने हो त्यो त हेर्न अझै बाकि नै छ। तर दर्शकको माया दुवैतर्फ पाउदा अहिलेनै यसै भन्न सकिदैन। उता पेसाले पत्रकारिता गर्दै आयका मोडल कृष्ण पहाडि देशको समसामायीक तथा रा,जनीतिक क्षेत्रमा ख,रोरुपमा कमल च,लाउने पत्रकारका रुपमा प,रिचित छन्। मुलुकको संघिय-राजधानी काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पहाडी अब प,त्रकार मात्रै नभई कलाकारितामा पनि सक्रियहुन थालेका छन्। भर्खर

सार्बजनिक गित “एकै चोटि मा:रन ओए” गीतमा सिब पौडेलको सब्द त्यस्तै ऋषि खड्काको संगीत अनि गायक प्रमोद खरेलको स्वर रहेको छ भने जुन भिडियो निर्देशन कपिल लामा त्यस्तै छायांकन अजय रेग्मी अनि सम्पादन सिब पौडेलको रहेको छ। जुन गीतमा अभिनय कृष्ण पहाडी, नायिका सिल्पा पोखरेल, पुरुषोत्तम पौडेल र रिता भट्टराईको रहेको छ। जुन गीतको पुरा भिडियो तल हेर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *