चितवन घर भइ हाल हाडी अमैल्यामा काम गर्ने क्रममा बसोबास गरिरहेका रमेश तामाङ नाम गरेका एक पुरुषकि निशा तामाङ नाम गरेकी श्रीमती यहि महिनाको कार्तिक १८ गते भाइटिका लगाउन गएकोमा अहिलेसम्म उनको कुनै अ’त्तो’प’त्तो नै छैन । श्रीमती गा’य’ब भएसगै यता रमेशको भने बि’च’ल्ली भएको छ, काखको नानी छाडेर गएकी उनकी श्रीमतीको खोजी गर्दै आज उनी मिडियासामु आइपुगेका छ्न ।

सगै काम गर्दै बसिरहेका श्रीमानश्रीमती यसरी श्रीमती बिनाकारण छाडेर जादा रमेश म’र्नु न बाच्नुको अबस्थामा छ्न । कार्तिक १५ गतेका दिन रमेशका साना छोरा बि’रा’मी परे त्यसपछी उनले नानिलाइ घर पठाए तर नानिको अबस्थामा केही सुधार नभएपछी उनले श्रीमती निशालाई पनि घर पठाएको बताए ।

श्रीमती घर गएपछी पनि उनीहरुबिच फोनमा कुराकानी भएको र १८ गते टीका लगाउन जौ भनेर पैसासहित पठाएकी श्रीमतीले रमेशसग कुनै सल्लाहबिना घर छा’डि’न तर घर छाड्ने बित्तिकै उनि गा’य’ब भएको खबर आयो । माइतमा फोन गरेर सोध्दा उनि बे’खबर भएको खबर आयो । झैझगडा केही नहुदा पनि किन चालिन त निशाले यस्तो कदम ?

श्रीमाननै किन गइन कहाँ गइन भन्ने कुरामा बेखबर छ्न । जहाँ गएपनी एकचोटि सम्पर्कमा चाहिँ आइदिएहुन्थ्यो भन्छन, बि’च’रा रमेश । कल्पना पनि गरेका रहेनछन रमेशले यस्तो घटनाको, यता परिवारलाइ भने टे’न्सन । प्रहरीलाई पनि रिपोर्ट गरिसकेका छ्न उनले । बाकी हेर्नुस तलको भिडियोमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *