हेटौडा जिल्ला मनोहरी नगरपालिका वडा नम्बर ३ मा घर भएकि सृजना प्रजा नाम गरेकी एक महिला वैदेशिक रोजगारको क्रममा आजभन्दा चार बर्ष पहिला कुबेतमा गएकी थिइन । आज उनी आफुलाइ चार बर्षदेखि एउटा घरमा ब’न्धक बनाइएको भन्दै आफ्नो दु’खे’सो पोख्दै भिडियोकल मार्फत मिडियाकर्मिसग जोडिएकी छिन । मिडियाकर्मिसग भएका उनका कुरा सुन्दा उनी निकै ठूलो सं’क’टमा रहेको बुझिन्छ ।

दुई बर्षको लागि बिदेश गएकि उनलाइ दुई बर्ष पुरा भएपछी घर जान खोज्दा अझै तीन महिना पर्खी भनेको र त्यसपश्चात भने कोरोनाको कारण देखाएको बताउछिन उनि । घर जान नपाउनुको पी’डा त छदै छ उनमा साथमा उनलाइ अनेक तरहका या’त’ना दिने कु’ट’पि’टसमेत गर्ने गरेको बताउछिन उनी । उनि काम गरेको ठाउमा बच्चाहरु बि’रा’मी हुदा पनि उनलाइ गा’ली गर्ने गरेको बताउछिन उनी ।

अब त घर फर्किने आशा नै म’रि’स’केको बताउछिन उनी, साथमा पासपोर्ट पनि छैन उनको । घरमा बालबच्चाहरु छ्न, बुढी सासुआमा निकै समस्या परेको बताउछिन उनी । फोन ईन्टरनेटबाट समेत टाढा राख्छ्न उनलाइ, क’ठै ब’रा ! कु’ट’पि’टसहित अनेक ध’म्कि दिएर पुरै अ’धि’नमा राखेका रहेछ्न उनलाई ।

एक महिला अर्काको भुमी, कति स’म’स्या हुन्छ भनेर हामी अनुमान पनि लगाउन सक्छौ । पुलिस केस गरिदिन्छु सेलरी नै दिन्न समेत भनेका रहेछ्न उनलाइ । १ महिना १ महिना भन्दै जिन्दगी नै यतै कट्छ जस्तो लाग्छ भन्दै गु’ना’सो गर्छिन उनि । ढोका लगाइदिएर जान्छन तर घर फर्केपछि को मान्छे ल्याइस केटा मान्छेको गन्ध आयो भन्दै गा’ली गर्दा रहेछ्न उनलाइ उनी काम गर्ने घरका मानिसहरुले । आफ्नो परिवारलाइ नदेखेको नभेटेको चारबर्ष भयो भन्दै दु’खे’सो पोख्दै सहयोगको लागि हात फिजाइन उनले ।

बाकी हेर्नुस तलको भिडियोमा https://youtu.be/NHoJewLPNXY

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *