तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं ६ सिसाघाटमा एउटा निकै उजाडिएको झुप्रोमा अन्दाजी ६५ वर्षकि वृद्ध आमा बस्ने गर्द थिइन् ।उनको घर गोर्खा भएतापनी सिसाघाटमा बसेको धेरै वर्ष भएको थियोे ।

तर अहिले अचानक उनको मृ त शरीर फेला परेको छ ।घ टना हेर्दा उनको मृ त्यु नभएर ह त्या भएको अनुमान गर्न सकिन्छ ।बिचरी आमाले कसको के बिगारेकी थिइन् र यसरी ह त्या गरिदिए ।

ह त्याको आशंकामा प्रहरीले एकजना व्यक्तिलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।इटा र ढुङ्गाहरु घ टना स्थलमा भेटिएका थिए र ढुङ्गामा र गत लतपतिएको समेत पाइएको थियो ।केही र क्सीका बोत्तल समेत भेटिएपछि घ टनाको रहस्य अझै बढेको हो ।

भिडियो हेर्नुस् :- https://youtu.be/M8jMotD_XAc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *