किशोर कुमार श्रेष्ठ एक कुसल र चर्चित पत्रकार हुन ।

उन्ले एस्तै सामाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन ।

अहिले सम्म धेरै गरीब दु,खिहरु लाई सयोग गरिसकेको छन ।

आउनुश हेरै यो भिडियो जुन भर्खरै यिउवा मन युटुब च्यानेल मार्फत बाट सार्बजनिक भएको छ ।

यो पनि
लाइभ दोहोरी क्षत्रकी सबैको मनमा बस्न-सफल भयाकी एक गायिका हुन् टिका सानु। टिकाको बिगतदेखी अहिले सम्मका कुरा गर्नेहो भने सायदै नरुने-कमै हुन सक्छन। पछिल्लो समय उनले गायका हरेक लाइभ दोहोरी संगै अन्य लोक दोहोरी गित मन-नपराउने सायदै कमै हुन सक्छन। त्यस्तै गरेर उनको आफ्नै युट्युब च्यानलमा पनि आजको दिनदेखी ५ लाखभन्दा बढि दर्शकहरु जोडिन पुगेको देख्न सकिन्छ। जसमा धेरैजसो टिका सानुकै लाइभ दोहोरीहरु राखीयाको छ। जसमध्य पछिल्लो समय टिका सानुले फरक खालको दोहोरी “नया घर” समेत प्रस्तुत गरेकी छिन। उक्त दोहोरी भाग १ हुदै ३ सम्म पुगीसकेको छ। जसमा बिहे देखी नौली दुलहीलाई नया घरको बारेमा के कस्तो हुन्छ होला त भन्ने धेरै कुराहरुलाई दोहोरी गितबाटै कथाहरु तयार पारी प्रस्तुत गरीयको छ।

टिका सानुको “नया घर” भाग १ मा कथा-बस्तुमै रबिन लामिछाने संग बिवाह भयको थियो भने भाग २ मा नया घरको बारेमा धेरैनै कथाहरु प्रस्तुत गरीयको देख्न सकिन्छ। त्यस्तै गरेर भाग ३ मा टिका नया घरमा विवाहपछि गयर आफ्नो माइती घरलाई सम्झीदै दाजु संग कुरा गरेको देख्न सकिन्छ। जसमा दाजु र भर्खर बिवाह भयर गायकी बहिनीको फोनमा सम्बाद हुन्छ। यसरी कथाअनुसार दोहोरीका भागहरु प्रस्तुत हुदै गर्दा धेरै दर्शकहरुले समेत निकैनै मनोरंजन लिदै गयको पनि पाउन सक्छौं। जसले गर्दा कलाकारहरु समेत निकैनै खुसी देखीदै आयका छन्। त्यस्तै गरेर भाग १ मा रबिन संग नया घरमा घरबार भयको कथा अनुसार केहि दर्शकहरुले यो बिवाह रियलनै होकी जस्ता कमेन्ट अनि सामाजिक संजालहरु रंग्यौदै आयको देख्न सकिन्थ्यो तर उक्त दोहोरीको कथा बस्तु मात्र थियो।

यसै बारेमा आज हाम्रो टिम टिका सानु समक्ष पुगेर केहि कुराकानी गर्ने क्रममा टिका सानुले बिगत-देखी अहिले सम्मका धेरै कुरा हरुलाई सम्झीदै हामि संग कुरा गरेकी थीइन। उक्त कुराकानी तलको भिडियोमा पुरा हेर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *