हेर्नुहोस नेपालकै नमुना ठाउँ जहाँ यस्ता कुराहरु देख्न पाइन्छ
यो खबर हो पाल्पा जिल्लाको । निकै रमणिय र आश्र्चय युक्त ठाउँ रहेको छ । यहाँ हेर्न लाएक बिभिन्न रमणिय र अच्चमलाग्दो ठाउँहरु रहेको छ ।

पक्कै पनि सरकारले पर्यटन बर्ष सफल पारेर धेरै पर्यटकहरु बित्राउनको लागि यस्तै ठाउँहरुको पहिचान गरि लगानी गर्नुपर्दछ ।
यो ठाउँ पाल्पा जिल्लाको भालेबास भन्ने स्थल मा पर्छ।

त्याहाका एक स्थानिय केशब कार्कीले यो सबैकुराको संरक्षक आफै गर्नु भयको छ। पाल्पा देखि बुटवल जाने सडक को मध्य तिर पर्छ यो भालेबास भन्ने ठाउँ। पताई पनि एकचोटी हेर्न नछुताउनु होला ।

तपाई दिन भरी कयौँ काम गर्नुहुन्छ ताकि लक्ष्मी माता खुशि भएर तपाईको घरमा शान्ति र खुशी छाओस् भनेर । त्यहि हामी मध्य कोहि त यस्ता पनि छौँ जो जिवन भरि कडा परिश्रम गर्दा पनि रोजी रोटीको जुगाड गर्न बाहेक अरु कमाउन सकिन्न। तर हाम्रो जीवनमा सकरात्मक र नकरात्मक ऊर्जाको कति धेरै प्रभाव पर्छ ।

घरमा सकरात्मक र नकरात्मक ऊर्जासँग जोडिएको चिजहरुलाई वास्तुशास्त्र भनिन्छ । आधुनिक समयका मानिसहरु वास्तुशास्त्रमा खसै बिश्वास गर्दैनन् । वास्तुशास्त्रले हाम्रो जीवनको दिशालाई नयाँ दिशामा मोड्न सक्छ। जन्नुहोस् वास्तुशास्त्रका अनुसार घरमा कुन चिजहरु राख्दा तपाईको घरमा लक्ष्मीको बास हुनेछ।

घरमा राख्नुहोस् बासुरी बासुरीलाई बास्तु दोष निर्मुल गर्नमा निकै खास मानिन्छ। घरमा चाँदिको बासुरी राख्न राम्रो हुन्छ। वास्तु शास्त्र अनुसार सुनको बासुरी घरमा राख्दा लक्ष्मीको वास बनि रहन्छ ।

यदि सुन वा चाँदिको बासुरी सम्भव नभए वाँसको बासुरी पनि राख्दा राम्रो हुन्छ । नेपालकै नमुना ठाउँ जहाँ यस्ता कुराहरु देख्न पाइन्छ । हेर्नुहोस भिडियो

यो खबर हो पाल्पा जिल्लाको । निकै रमणिय र आश्र्चय युक्त ठाउँ रहेको छ । यहाँ हेर्न लाएक बिभिन्न रमणिय र अच्चमलाग्दो ठाउँहरु रहेको छ । पक्कै पनि सरकारले पर्यटन बर्ष सफल पारेर धेरै पर्यटकहरु बित्राउनको लागि यस्तै ठाउँहरुको पहिचान गरि लगानी गर्नुपर्दछ । यो ठाउँ पाल्पा जिल्लाको भालेबास भन्ने स्थल मा पर्छ।

त्याहाका एक स्थानिय केशब कार्कीले यो सबैकुराको संरक्षक आफै गर्नु भयको छ। पाल्पा देखि बुटवल जाने सडक को मध्य तिर पर्छ यो भालेबास भन्ने ठाउँ। पताई पनि एकचोटी हेर्न नछुताउनु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *