पछिल्लो समय लाइभ दोहोरी क्षत्रकी टिका सानु भन्ने बित्तिकै सबैको रोजाइकि गायिका हुन्। उनले गायका हरेक लाइभ दोहोरी संगै उनका अन्य गीतहरुलाई धेरै दर्शकहरुले अतिनै मन-पराउदै आयको सबैलाई जानकारीनै छ। आफ्नै युट्युब मार्फत पछिल्लो समय उनले धेरै गितहरु र लाइभ दोहोरी

समेत सार्बजनिक गर्दै आयकि गायिका टिका सानु पछिल्लो समय निकैनै ब्यस्त गायिका भनेर समेत सबैले देख्दै आयको पाउन सकिन्छ। त्यस्तै गरेर टिका सानुले सार्बजनिक गरेको लाइभ दोहोरी “नया घर” अहिले भाग ४ समेत सार्बजनिक भईसकेको छ भने जसमा उनले बिवाहपछि नया घरमा नया

सदश्यहरु संग कुराकानी गरेका भागहरु तपाइँ हामी देख्न सक्छौ। यसभन्दा अगाडि भाग ३ मा उनले आफ्नो दाजु संग बिवाहपछी नया घरको बारेमा फोन सम्बाद गरेकी थीइन भने अहिले सोहि नया घरमा देवर संगको कुराकानीलाई लाइभ दोहोरीमा प्रस्तुत गरीयको छ।

टिका सानुको देवरको भूमिका निर्वाह गरेका किशन सिजापतीले पनि उस्तै तरीकाले सब्दहरुलाइ प्रस्तुत गरीयको देख्न सकिन्छ भने जहा नया घरको नौलो-नौलो कुराहरुमा एउटा नव-दुलही पराइघरमा गयपछि के कस्तो चेलीको मनमा लाग्ला भन्ने कुराहरुलाई अहिले टिका सानुले दोहोरीका भागहरु

मार्फत सबैमाझ देखाउदै आयकि छिन। जसले गर्दा धेरै दर्शकहरुको मन समेत-जितेको देख्न सकिन्छ उक्त दोहोरीले। त्यस्तै गरेर केहि दर्शकहरुले भने पराइघरमा गायका चेलीहरुलाई माइतीघरको यादले सताइराख्दा-के कस्ता कुराहरु मनमा आउलान त भन्ने बारेमा आउने भागहरुमा देख्न पाउने समेत

धेरैको अझै पर्खाइ समेत रहेको पाउन सकिन्छ। जसले गर्दा पनि टिका सानुले ल्यायको उक्त दोहोरी “नया घर” प्रति धेरै दर्शकहरुको मन-जित्न समको तपाइहामि बुझ्न सकिन्छ।

अहिले “नया घर” भाग ४ मा टिका सानु र किशन सिजापति देवर भाउजुको सम्बादलाई पनि धेरैले राम्रो-राम्रो प्रतिक्रियाहरु दियको पाइन्छ। उक्त कुराकानीमा टिका सानुले आफ्नो माइती-घरको भाइजस्तै लागेको अनि खुसी भयका भावहरुलाइ देखाइयको छ। त्यस्तै देवर किशन सिजापतिले पनि आमा

पछि भनेको भाउजु हो भन्ने जस्ता देवर भाउजुका मनका मिठा-मिठा कुराहरुलाई प्रस्तुत गरीयको छ। उक्त कुराकानी अन्तर्गतको लाइभ दोहोरी भिडियो तल पुरा हेर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *